शिलान्यास गर्दै उप-मेयर बानियाँ र वडाध्यक्ष गौतम
३ चैत, हेटौंडा।. हेटौंडा ७ मा रहेको पिण्डेश्वरी पथमा रहेको वि पी बाटिका कम्पाउन्ड निर्माण गरिने भएको छ।
वि पी बाटिकाको कम्पाउन्ड निर्माण कार्यको शनिबार बिहान हेटौंडा उपमहानगपालिकाका उप-मेयर राजेश बानियाँले शिलान्यास गरेका हुन्।हेटौंडा उपमहानगरपालिकाको कुल १० लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको कम्पाउन्डको काम केही दिनमै सक्ने तयारी गरिएको छ । नगर भित्रका मठ मन्दिर, बाटिका पार्कको निर्माण गर्ने अभियानलाई पनि तिव्रता दिइएको उप मेयर बानियाँले वताएका छन् ।
उप मेयर बानियाँले वि पी पार्कको अवलोकन गर्दै पार्कको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा उपमहानगरपालिकाले थप बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। शिलान्यास कार्यक्रममा हेटौंडा ७ का वडाध्यक्ष दामोदर गौतम, हेटौंडा ७ का वडाध्यक्ष रामकृष्ण थापा, हेटौंडा ७ का वडा सदस्य दिनेश थापामगर, भागटार टोल विकास संस्थाका अध्यक्ष उद्धव प्रसाद काफ्ले लगायतको उपस्थिति रहेको थियो। पार्कमा कम्पाउन्ड निर्माण गरेसंगै पार्क व्यवस्थित हुने निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण हरी खतिवडाले जानकारी दिएका छन्।
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...






-1788745767.jpg)









-1788140988.jpg)

