Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चौघडा बचतद्वारा रक्षादेवी टोललाई गमला सहयोग

FB_IMG_1710578208257-1710578593.jpg

३ चैत्र,हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी संस्थाले सोही वडामा रहेको एक टोल विकास संस्थालाई गमला सहयोग गरेको छ। सहकारीले शनिवार बिहान एक कार्यक्रमकाे आयाेजना गरि  हेटाैडा ६ मा रहेकाे रक्षादेवी टाेल विकास संस्थाका ९० घरधुरीलाई गमला सहयोग गरेको हाे। 

हेटाैडा ६ वडा सदस्य मुना विककाे प्रमुख आतिथ्यता एवम सहकारीका उपाध्यक्ष  त्रिविक्रम मानन्धरकाे सभाध्यक्षतामा गमला वितरण  गरिएको हाे । 

गमला वितरण कार्यक्रममा मकवानपुरगढी ७ का वडा अध्यक्ष  सूर्य बहादुर रुम्बा, हेटाैडा ६ का निवर्तमान वडा अध्यक्ष   अर्जुन प्रसाद चाैलागाई, नेपाल पत्रकार  महासंघ मकवानपुर  अध्यक्ष  मणीराज गाैतम, नवजीवन  ज्याेति क्लबका निवर्तमान अध्यक्ष  श्रीराम पुडासैनी, उपाध्यक्ष  जनकराज शर्मा, रक्षादेवी टाेल विकास संस्था उपाध्यक्ष  केशव प्रसाद काेईराला, सचिव राजकुमार फुयाल, सहकारीका सचिव अर्जुन प्रसाद हुमागाई, काेषाध्यक्ष सुभद्रा आचार्य  लगायतकाे उपस्थिति रहेकाे थियाे। रक्षादेवी टाेल विकास संस्थालाई  नमुना टाेल वनाउने याेजना अनुसार गमला वितरण गरिएको जनाइएको  छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार