Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा १८ आगालागी पिडितलाई हेटौंडा उपमहानगरको राहत सामग्री

FB_IMG_1710687006939-1710687134.jpg

४ चैत,हेटौंडा ।  डँडेलोका कारण हेटौंडा १८ सुकौरामा घर,लत्ताकपडा, अन्नपात गुमाएको परिवारलाई  हेटौंडा उपमहानगरपालिकाले राहत सामग्री प्रदान गरेको छ । आइतबार दिउँसो राहत सामग्री लिएर नगर प्रमुख मीनाकुमारी लामा आगलागी परिवारको गाउँमै पुगेकी छन् । उपमहानगर क्षेत्रमा रहेपनि भौगोलिक हिसाबले निकै बिकट रहेको हेटौंडा–१८ सुकौंरामा नगर प्रमुख राहत सामग्री सहित पुगेकी हुन् ।

शनिवार दिउँसो घर नजिकैको पाखो डाँडामा लागेको डँडेलो हावाका कारण गोठमा सल्केको र पछि घरमा सल्कदा सुकौंरामा बसोबास गर्दै आएका मदनकुमार तामाङ बलको घरगोठ नष्ट भएको थियो । चार सन्तानका बाबु रहेका तामाङ एक छोरा सहित गोठालो गएको र उनको श्रीमति मेलामा गएको समयमा लागेको आगोले उनको घरगोठ सहित खाध्यान्ह र लत्ताकपडा जलेर नष्ट भएको थियो ।

पिडितको घरमा पुगेकी नगप्रमुख लामाले घर निर्माणको लागि नगप्रहरीले सहयोग गर्ने बताउँदै अहिलेका लागि दैनिक गुजाराको र बसोबासका लागि आवश्यक सामग्री ल्याएको र अन्य सहयोग आवश्यक भए उपमहानगरले सम्बोधन गर्ने बताइन् ।

उपमहानगरबाट सिरक, डस्ना, खाध्यान्ह, आवश्यक भाडाकुडाँ, त्रिपाल सहितको सामग्री पिडित तामाङको परिवारलाई हस्तान्तरण गरिएको छ । यस्तै घर निर्माणका लागि जस्तापाता पनि दिइएको उपमहानगरपालिकाले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार