Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

अन्तराष्ट्रिय

दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ

Screenshot_20240322_08215-1711075169.jpg

९ चैत, हेटौंडा । भारतको दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निदेशालयले बिहीबार राती उनलाई पक्राउ गरेको हो ।
मदिरा नीति मुद्दासँग जोडिएको मनी लान्ड्रिंग अनुसन्धानमा पक्राउ गरेको छ। केजरीवाल आपराधिक मुद्दामा पक्राउ पर्ने भारतका पहिलो मुख्यमन्त्री भएका छन् । दिल्ली उच्च अदालतले आम आदमी पार्टी (आप) को राष्ट्रिय संयोजकलाई गिरफ्तारीबाट सुरक्षा दिन अस्वीकार गरेपछि ईडीले कारबाही गरेको छ । 
केजरीवालको पार्टी आपले दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा नदिने बताएको छ । आम आदमी पार्टीले भाजपा कार्यालय बाहिर राष्ट्रव्यापी विरोध प्रदर्शनको आह्वान गरेको छ भने जेपी नड्डाको नेतृत्वको बिजेपीले केजरीवालको राजीनामा माग गरेको हिन्दुस्तान टाइम्समा उल्लेख छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
मकवानपुरको बकैयामा करेन्ट लागेर बम्जनको मृत्यु
IMG_1053-1691907138-1721395545.png

४ साउन, हेटौंडा। मकवानपुरको बकैया करेन्ट लागेर घाइते भएका एक व्यक्तिको ज्यान गएको छ। शुक्रबार दिउँसो बकैया ४ ...

हेटौंडा १८ मा वृद्ध मृत भेटिए
For-representation-only-1721383697.jpg

४ साउन, हेटौंडा। हेटौंडामा एक जना वृद्ध पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेका छन्। शुक्रबार बिहान शुक्रबार...

सर्पले टोकेर महिलाको मृत्यु
Death-1721373283.jpg

४ साउन, नवपरासी । नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट...

मधेशमा ‘संयुक्त मधेस संघर्ष समिति’ गठन
Madesh-1721371694.jpg

४ साउन, जनकपुर । सरकार बाहिर रहेका दलहरुले शुक्रबार मधेशमा ‘संयुक्त मधेस संघर्ष समिति’ गठन गरेका छन् । संविधान...

शुक्रबार तोलामा २ हजारले घट्यो सुन
Blog_Paytm_Gold-Rates-His-1721370161.jpg

४ साउन , हेटौंडा। साताको छेठौ दिन शुक्रबार दिन  नेपाली बजारमा सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी...

हेटौंडा घर भएका सहचालकले त्रीशूलीमा हाम फाले
Screenshot_20240528_08091-1721369843.jpg

४ साउन, गजुरी। हेटौंडा घर भएका ट्रकका सहचालकले त्रीशूली नदीमा हाम फालेर बेपत्ता भएका छन्। शुक्रबार बिहान...

मौद्रिक नीति आज सार्वजनिक नहुने
Nepal-Rastra-Bank-1721370031.jpg

४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट आज मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने...

एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल र युएई खेल्दै
20240719_064415-1721350776.jpg

४ साउन, काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि शुरु हुँदैछ। श्रीलंकामा जारी...

प्रधानमन्त्री ओलीको सल्लाहकारमा रिमाल र खतिवडा
OLi-KP-1721350155.jpg

४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा...

थप समाचार