Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

राजदेवीमा सप्ताह महायज्ञ शुरु

Saptaha-1516024364.jpg

१ माघ, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी माविमा सोमबारदेखि श्रीमदभागवत धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ शुरु भएको छ । सप्ताहको मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य कृष्णप्रसाद दाहालले उदघाटन गरेका थिए । उदघाटन पूर्व कलश यात्रा गरिएको थियो । कलश यात्रा हेटौडा–१८ मा रहेको गुफाथान बाट शुरु भै हटियामा रहेको अंगारेश्वर महादेव मन्दिरको परिक्रमा गरी महायज्ञ स्थलमा पुगेको थियो ।
मुल समारोह समितिका संयोजक रामप्रसाद भट्टको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा प्रदेश सभा सांसद प्रेमबहादुर पुलामी,हेटौडा–१७ का वडा अध्यक्ष भैरबबहादर राई,राजदेवी मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिव्यराज धमला, ज्योति मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष हर्क रम्तेल, कमला आधारभूत विद्यालयका प्रधानाध्यापक कुमार अधिकारी, राजदेवी दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष रामप्रसाद तिमल्सिना, समाजसेवी कृष्णप्रसाद नेपाल, शिक्षक दीपक देवकोटा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।

२० लाख रुपैंया संकलन गर्ने लक्ष्य राखिएको सप्ताह ज्ञानमहायज्ञमा युवापण्डित सुर्दशन चालिसेले कथावाचन गर्ने विद्यालयका प्रधानाध्यापक सानुकाजी पाण्डेले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg