Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा होली, ट्राफिक चेकिंग ठाउँ ठाउँमा (फोटो फिचर)

IMG-1fc9f405df45fc3274637-1711272123.jpg

११ चैत, हेटौंडा । फाल्गुण शुक्ल पूर्णिमाको दिनमा मनाउने होली आज पहाडी क्षेत्रमा थुमधामले मनाइदै छ।बागमती प्रदेशको राजधानी हेटौंडामा पनि धुमधामका साथ होली मनाइदै छ।

हेटौंडा बजारको स्कुलरोड, हेडम्बी चोक, संगमचोक लगायतका स्थानमा मानिसहरू नाचगान सहित हर्षोल्लासका साथ होली खेलिरहेको छन्। होलीमा हुन सक्ने घटनालाई मध्यनजर गरेर करिब ६२० प्रहरी परिचालन गरिएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । हेटौंडाको क्याम्पाडाडा, बुद्धचोक, चौकिटोल, रातोमाटे, चौघडामा चोकपोइन्ट थापेर चेकजाँचलाई कडा पारिएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिएका छन्। मकवानपुरमा यो समाचार तयार पर्दा सम्म कुनै अप्रिय घटना नभएको जनाइएको छ। 

IMG-c74ac4775a6fe26ac6284-1711272163.jpg
IMG-3b086c495ac8b30e4acf7-1711272163.jpg
IMG-c4b8e321d59ebe0e5b8d3-1711272262.jpg
IMG-c052396e7d69067dd6d53-1711272262.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार