Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हक्कीमा आर्मी, सुदुरपश्चिम र मध्यमाञ्चल विजयी

Hockey-1516025004.JPG

१ माघ, हेटौँडा । नेपाल हक्कि संघको आयोजनामा सोमबारदेखि हेटौँडामा १७ औं राष्ट्रिय पुरुष तथा दोस्रो महिला हक्की प्रतियोगिता शुरु भएको छ । 
बन विज्ञान अध्ययन संस्थानको चौरमा आज भएको महिला हक्कीको पहिलो खेलमा नेपाल आर्मी विजयी भएको छ । साविक विजेता सुदरपश्चिम लाई १–० गोल अन्तरले पराजित गर्दै उपविजेता नेपाल आर्मीले विजयी शुरुवात गरेको छ । आर्मीको तर्फबाट सरिता मेचेले खेलको ४१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । महिलाको दोस्र्रो खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई १–० ले पराजित गरेको छ । मध्यमाञ्चलका लागि सिमा खड्काले निर्णायक गोल गरिन् ।
पुरुषतर्फ भएको पहिलो खेलमा साविक विजेता नेपाली आर्मीले पूर्वाञ्चललाई ८–० गोलको फराकिलो नतिजामा पराजित ग¥यो । आर्मीका लागि दिपसिं धामी ४, राम साहले ३ र सत्यनारायण चौधरीले १ गोल गरेका छन् । दोस्रो खेलमा सुदुरपश्चिमाञ्चलले मध्यमाञ्ललाई १–० ले पराजित गरेको छ । सुदुरपश्चिमका लागि सुरेशप्रसाद जाशीले गोल गरेका थिए ।
प्रतियोगिताको हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले उद्घाटन गर्नुभएको थियो । नेपाल हक्कि संघका उपाध्यक्ष मनिष झाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना तथा हक्की संघका सचिव रन्जन थापाले मन्तव्य राख्नु भएको थियो ।  माघ ६ गतेसम्म हुने प्रतियोगितामा पुरुषततर्फ ५ विकास क्षेत्र र नेपाली आर्मीको टिम गरी ६ टोली र महिलातर्फ ४ विकास क्षेत्रको टिम र नेपाल आर्मी गरी ५ टिमले प्रतिष्पर्धा गर्ने छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार