१५ चैत, राक्सिराङ । गाउँपालिकाको विभिन्न विकट क्षेत्रबाट माध्यामिक शिक्षा परीक्ष (एसईई) मा सहभागी हुन परीक्षा केन्द्र झरेका बिद्यार्थीहरुलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाकाले बुधबार खाद्यन्न सहयोग गरेको छ ।
बिहीबारबाट सुरु हुने एसईई परीक्षामा सहभागी हुन डेरा गरी बस्ने विद्यार्थीलाई पालिकाले अति आवस्यक खाद्यान्न सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले २०३ जना विद्यार्थीलाई प्रति विद्यार्थी साढे १२ किलो चामल, एक लिटर तेल, दाल र नुन उपलब्ध गराएको जानकारी दिए ।
पालिकाको धिराङ, गर्लिङ, सिलिङ्गे, खैराङलगायत विकट गाउँबाट एसईई दिनका लागी गाउँपालिका केन्द्र चैनपुर र ३ नम्बर वडास्थित सरिखेत झरेका विद्यार्थीलाई आर्थिक अभावका कारण खाद्यान्न जुटाउन समस्या गाउँपालिकाले सयोग गरेको अध्यक्ष मल्लको भनाई छ ।
खानेकुराकै समस्याका कारण विद्यार्थी एसईई परीक्षामा सहभागी नहोलान् भन्ने चिन्ताले परीक्षा अवधिभरका लागी आवस्यक खाधन्न जुटाइदिएको गाउँपालिकाका अध्यक्ष मल्लले बताए ।
यसअघिका वर्षहरुमा राक्सिराङ गाउँपालिकाका विद्यार्थीहरुले मनहरी गाउँपालिकामा रहेको रोटरी मावि र महेन्द्र मावि परीक्षा केन्द्रबाट परीक्षा दिँदै आएकोमा यस वर्षबाट भने राक्सिराङ ५ स्थित प्रजा जागृति मावि र राक्सिराङ–३ स्थित सूर्योदय मावि परीक्षा केन्द्रबाट परीक्षा दिने भएका छन् ।
यसवर्ष राक्सिराङ गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयबाट २८१ जना विद्यार्थीले एसईई परीक्षामा सहभागीता जनाउँने जानकारी दिँदै परीक्षा केन्द्र नजिक घर भएकाबाहेकका २०३ जना विद्यार्थीलाई मात्रै खाधन्न सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकार दिए ।
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...






-1788745767.jpg)









-1788140988.jpg)

