Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मकवानपुरको थाहानगरमा आमाको हत्या आरोपमा छोरा पक्राउ

Screenshot_20240401_09510-1711944377.jpg

१९ चैत, हेटौंडा। मकवानपुरको थाहानगरमा आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्। आमाको हत्या आरोपमा पक्राउ पर्नेमा थाहा नगरपालिका वडा नम्बर १० तल्लो बिसिङ्गखेल बस्ने २६ बर्षीय मिलन गमाल रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

उनलाई ईलाका प्रहरी कार्यालय पालुङको टोलीले आइतबार पक्राउ गरेको हो।  गत फागुन ३० गते आफ्नै घरमा मृत भेटिएकी ज्ञानीमाया गमालको हत्या मिलनलेनै  गरेको अनुसन्धानबाट खुल्न आएकोले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ज्ञानीमाया आफ्नै घरको खाटमा सुति रहेको अबस्थामा मृत भेटिएकी थिइन्  । अनुसन्धानका क्रममा घरायसी विवादका क्रममा मिलनले आमाको हत्या गरी फरार भएको पाइएको जनाइएको छ।  उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट बोटे घाइते
rhino-cc-1713153736.jpg

३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक पुरुष घाइते भएका छन्। आइतबार बिहान मनहरी ७ मनहरी...

नेसपाका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रवेश
Screenshot_20240415_09204-1713152150.jpg

३ बैशाख, काठमाडौं । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे...

उदाउँदो सूर्यलाई अर्घ्य दिई चैती छठ सम्पन्न
Screenshot_20240415_09074-1713151378.jpg

३ बैशाख, काठमाडौं । मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भएको छ...

अर्थमन्त्री पुन आज बिहान अमेरिका प्रस्थान
Screenshot_20240415_08574-1713150787.jpg

३ बैशाख, काठमाडौं । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-1713149718.jpg

३ बैशाख, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम, कर्णाली,...

चौघडा बचतको स्थापना दिवस :आज विविध कार्यक्रम, सोमबार रक्तदान
FB_IMG_1713108070867-1713108082.jpg

२ बैशाख, हेटौडा । हेटौडा–६, चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं स्थापना दिवस विविध...

हावाहुरीले हेटौंडा १३ स्थित ४ घरमा क्षती
Screenshot_20240414_20502-1713107185.jpg

आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...

हेटौंडा १३ मा चट्याङ लागेर ठुलीमाया घाइते
Screenshot_20240412_11240-1713106193.jpg

२ बैशाख, हेटौंडा। आइतबार दिउँसो हावाहुरी सहित परेको चट्याङ लागेर हेटौंडामा एक महिला घाईते भएकी छिन्।चट्याङ्...

मकवानपुरको थाहानगरमा पानीमा डुबेर महिलाको मृत्यु
For-representation-only-1713105773.jpg

२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा महिलाको पानीमा डुबेर ज्यान गएको छ। आइतबार बिहान थाहानगर ४  धारापानी...

थप समाचार