Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बानियाँले भने–हेटौँडा प्रदेश राजधानी भयो

hetauda-city-1516187700.jpg

३ माघ, हेटौँडा । बुधबार बसेको मन्त्री परिषद बैठकले हेटौँडालाई प्रदेशको अस्थायी राजधानी तोकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषद बैठकले दिउसो हेटौँडालाई प्रदेशको अस्थायी राजधानी बनाउने निर्णय गरेको प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले बताए । 
मन्त्रीपरिषद बैठक अघि नेपाली कांग्रेस मकवानपुरका सभापति एवं पूर्व गृहराज्यमन्त्री समेत रहेका ईन्द्र्रबहादुर बानियाँले प्र्रधानमन्त्री देउवालाई राजधानी बनाउन दवाव दिएका थिए । ‘पार्टी सभापति समेत रहनु भएका प्र्रधानमन्त्रीसंग मैले हेटौँडालाई राजधानी बनाउनुपर्छ भन्ने अडान लिएँ ।’–बानियाँले भने ‘यसमा राप्रपा अध्यक्ष एवं उपप्र्रधानमन्त्री कमल थापाको समेत समेत सकारात्मक भूमिका रह्यो ।’ 
यसअघि नेकपा एमालेका तर्फबाट भक्तपुरबाट निर्वाचित महेश बस्नेत लगायतका सांसदहरुले भक्तपुरलाई प्रदेश राजधानी तोक्न लविङ गर्दै आएको बताउँदै बानियाँले आफुले हेटौँडालाई नै बनाउन निर्वाचन लगतै प्रधानमन्त्रीलाई यसबारे अवगत गराएको बताए । भौगोलिक अवस्था, पूर्वाधार र क्षेत्रीय स्तरका अधिकांश कार्यालय हेटौँडामा नै रहेको भन्दै उनले यसलाई स्थायी राजधानीको रुपमा कायम गर्न सबैले अहिले देखि नै काम गर्नुपर्नेमा जोड दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार