Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

एकेडेमीद्वारा ५ जनालाई सम्मान

IMG_1550-1516195732.JPG

३ पुस, हेटौँडा । हेटौँडा–११ मा रहेको हेटौँडा एकेडेमीले विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने महानुभावलाई सम्मान गरेको छ । विद्यालयको २० औं अभिभावक भेलामा विभिन्न क्षेत्रमा योगदान पु¥याएका ५ जनालाई सम्मान गरेको हो । 
कार्यक्रममा शिक्षा एवं पर्यटन क्षेत्रमा योगदान पु¥याउनु हुने विद्यालयका संस्थापक अध्यक्ष समेत रहेका डोरमणी पौडेल, शिक्षा एवं धार्मिक क्षेत्रमा योगदान पु¥याउने बद्र्रीनाथ शर्मा, साहित्यकार तुल्सी थापा, कलाकारहरु राजेश हमाल र विष्णु सापकोटालाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका संरक्षक एवं मुक्तिश्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले उत्कृष्ट विद्यालयको रुपमा परिचित एकेडेमीको उचाई बढाउन थप प्रतिवद्ध भएर अघि बढ्न व्यवस्थापनलाई सुझाव दिए । उनले सकारात्मक विषयलाई जीवनमा लागु गर्दै आगामी पुस्तालाई पनि अनुसरण गर्ने अवस्था सिर्जना गर्नु जरुरी रहेको बताए  । 
कार्यक्रममा महानायक राजेश हमालले अभिभावक र विद्यार्थीलाई आजको शिक्षा सम्बन्धी अवधारणा प्र्रस्तुत गर्नुभएको थियो । मकवानपुरका प्र्रदेश सभा सदस्य डोरमणी पौडेलको प्रमुख आतिथ्यता एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक क्षेत्रका नेतृत्वकर्ता, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार