Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

शान्तिटाेल टाेल विकास संस्थाद्वारा भितेपात्राे विमोचन

Screenshot_20240412_06325-1712882885.jpg

३० चैत, हेटौंडा । नयाँ  वर्ष २०८१ काे अवसरमा हेटाैडा-६ मा रहेकाे शान्तिटाेल टाेल विकास संस्थाद्वारा प्रकाशित भितेपात्राेकाे बिहीबार विमाेचन गरिएको  छ । हेटाैडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालले भितेपात्राेकाे विमाेचन गरेका हुन् ।
टाेल विकास संस्था र विभित्र  विज्ञापन दाताहरुकाे सहयाेगमा भितेपात्राे प्रकाशन गरिएको कार्यक्रममा काेषाध्यक्ष पूर्णभद्र चाैलागाईले जानकारी दिएका थिए । सो अवसरमा नयाँ बर्षको शुभकामना आदानप्रदान समेत गरिएको थियो ।
कार्यक्रममा  हेटाैडा-६ का वडा सदस्य  विजय पाैडेल, लेखराज ढकाल,  दुग्ध  विकास बाेर्ड बागमती  प्रदेशका सञ्चालक सदस्य बासुदेव अधिकारी , नेपाल पत्रकार  महासंघ  बागमती  प्रदेशका उपाध्यक्ष  रुपेश दुलाल,  टाेल विकास  सस्था  नगर समन्वय  समिति उपाध्यक्ष  विष्णुप्रसाद  ढुङ्गाना, वडा समन्वय  समिति हेटाैडा-६ का अध्यक्ष  बासु खतिवडा, संस्थाका सल्लाहकार भरत सापकोटा, सचिव प्रदिप ढुङ्गाना लगायतकाे सहभागिता थियाे ।
शान्तिटोल टोल विकास संस्थाका अध्यक्ष केशव धितालको अध्यक्षतामा भएको कार्यक्रममा टोल विकासको क्षेत्रमा सिसिटिभी जडानका लागि आर्थिक सहयोग समेत संकलन भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथ फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ,हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

थप समाचार