Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

बंशगोपाललाई च्यानल गेट सहयोग

Janakalyan1-1473411310.jpg

२४ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बंशगोपाल उच्च माविलाई च्यानल गेट सहयोग गरेको छ । संस्थाले आफ्नो २१ औं स्थापना दिवसको अवसर पारेर सेवा क्षेत्रमा रहेको विद्यालयलाई सहयोग गरेको हो ।
प्रमुख अतिथि जिल्ला दुग्ध उत्पादक सहकारी संघ मकवानपुरका अध्यक्ष एवं जनकल्याणका संस्थापक अध्यक्ष बासुदेव अधिकारी र अध्यक्ष हिमाल पौडेलले विद्यालयका प्राचार्य रमेशप्रसाद लामिछाने र विद्यालयका अध्यक्ष राजेन्द्रप्रसाद चौलागाईलाई सहयोग हस्तान्तरण गरेका थिए । स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा हेटौँडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेत, चौघडा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, बंशगोपाल उच्च माविका अध्यक्ष राजेन्द्रप्रसाद चौलागाई, संस्थाका पूर्व अध्यक्ष रघुप्रसाद आचार्य, उपाध्यक्ष नारायण अधिकारी, कोषाध्यक्ष चेतनाथ खतिवडा, सचिव रोमबहादुर न्यौपाने, शेयर सदस्यहरु नवराज पौडेल, रुपेश दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२९ जना शेयर सदस्यबाट शुरुवात भएको जनकल्याणको अहिले करिव १५ सय शेयर सदस्य छन् । आव ०७२/०७३ मा ८ करोड ४५ लाख ७५ हजार रुपैँया कारोबार गरेको संस्थाले आव ०७३/०७४ मा १० करोड रुपैँया कारोबार गर्ने लक्ष्य राखेको छ ।

Janakalyan2-1473411310.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

थप समाचार