Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पौडेलद्वारा स्वर्गीय पत्नीको जन्मदिनमा वृद्धाश्रमलाई सहयोग

FB_IMG_1712934871257-1712935025.jpg

३० चैत्र, हेटौडा । हेटौडा–६, चौघडा निवासी समाजसेवी तथा सञ्चारकर्मी भीमसेन पौडेललेआफनो स्वर्गीय धर्मपत्नीको जन्मदिनको अवसरमा हेटौडामा रहेको ओम वृद्धाश्रमलाई सहयोग प्रदान गरेका छन् ।

पौडेलले आफनो स्वर्गीय धर्मत्नी दुर्गादेवी पौडेलको जन्मदिनको अवसरमा उक्त वृद्धाश्रमलाई सहयोग  गरेका हुन्।वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुको स्याहारसुसारमा मद्धत पुगोस भन्ने उद्धेश्यका साथ सहयोग गरेको पौडेलले बताए ।

पौडेल वृद्धाश्रमका आजीवन सदस्य समेत हुन  । सहयोग हस्तान्तरण कार्यक्रममा वृद्धाश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष बुद्धिप्रसाद पौडेल, हेटौडा सहकारीका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, आमा कृष्ण कुमारी पौडेल, आफन्तजन लगायतको सहभागिता थियो।मृतक पौडेलको नाममा जनकल्याण सहकारीमा अक्षय कोष स्थापना गरि प्रत्येक वर्ष दलित,जनजाती तथा गरिव विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिदै आएको पौडेल परिवारले जनाएका छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार