Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चौघडा बचतको स्थापना दिवस :आज विविध कार्यक्रम, सोमबार रक्तदान

FB_IMG_1713108070867-1713108082.jpg

२ बैशाख, हेटौडा । हेटौडा–६, चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६ औं स्थापना दिवस विविध कार्यक्रम  गरि मनाएको छ ।

संस्थाले आइतबार संस्थाले ज्येष्ठ शेयर सदस्य सम्मान, बाल बचतकर्तालाई पुरस्कार वितरण र हेटौडा–६ मा रहेका विभिन्न सहकारी संस्था, टोल विकास संस्था र संघसंस्थाहरसँग विशेष सम्वाद कार्यक्रम आयोजना गरेको थियो ।कार्यक्रममा संस्थाका ज्येष्ठ शेयर सदस्य पूर्ण बहादुर राई, जीवकुमारी दंगाललाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै अन्य सदस्यहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो। त्यसैगरी बालबचत तर्फ आरिया राई र आर्दश थापालाई पुरस्कृत गरिएको थियो ।

स्थापना दिवसको अवसरमा सहकारीले वडा स्तरीय संस्थाहरुसँग सहकारी विशेष सम्वाद कार्यक्रम समेत सम्पन्न गरेको छ ।हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष विजय कुमार श्रेष्ठको  सभाध्यक्षतामा सहकारी संवाद कार्यक्रम भएको थियो । कार्यक्रममा सहकारीका उपाध्यक्ष त्रिविक्रम मानन्धर, सचिव अर्जुन प्रसाद हुमागाई, टोल विकास संस्था वडा समन्वय समिति, हेटौडा–६ का अध्यक्ष बासुदेव खतिवडा, शान्तिटोल विकास संस्थाका अध्यक्ष केशव धिताल, गविी निवारण सहकारीका सचिव शरद श्रेष्ठ, सञ्चारकर्मी, कर्मचारी, शेयर सदस्य लगायतको सहभागिता रहेको थियो।स्थापनाको अवसरमा सोमवार संस्थाको कार्यालय, चौघडामा नवजीवन ज्योति क्लव  र गुप्तेश्वरी टोल विकास संस्थाको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिने संस्थाले जनाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

थप समाचार