Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ठगी गरेको आरोपमा एन बजार संचालिका रेग्मी पक्राउ

n-bazzar-1516290316.jpg

पक्राउ परेकी एन बजार संचालिका अस्मिता रेग्मी

४ माघ, हेटौँडा । हेटौडा ४ पारिजात पथमा  संचालित एन बजारका संचालिका  सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एन बजारकि संचालिका हेटौडा १७ बस्ने  २१ वर्षया अस्मिता रेग्मी,  भारत तमिलनाडु राज्य नैघउली घर भई हाल हेटौडा ४ बस्ने ल्याकत अलि खान र काठमाण्डौ दक्षिणकाली नगरपालिका ८ बस्ने वर्ष ४५ का रामशरण सुबेदीलाई मिलेमहतो गरी  हेटौँडा बजारका ग्राहक र व्यापारीलाई विभिन्न किसिमका कपडा, डेकोरेशनका सामाग्री लगायत अन्य सामानको रकम ठगि गरेको पाईएकोले  प्रहरीले पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ  ।

अस्मिता रेग्मीको नाममा मेघा बैक हेटौडामा रहेको खातामा चेकबाट पैसा भुक्तानीको लागी दिएकोमा व्यापारीहरुले पटक पटक पैसा झिक्न जाँदा उक्त खातामा पैसा नरहेको हुदा व्यापरीहरुबाट प्राप्त उजुरी अनुसार रु.२२ लाख ७६ हजार ठगी गरेकोले उनीहरुलाई हेटौडा  ४ नारायणी मल अगाडीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निजहरुलाई  मुलुकी ऐन ठगीको महल अनुसार कारवाही एंव आवश्यक अनुसन्धान भईर हेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार