५ माघ, हेटौँडा । पटक पटक अधिवेसनको मिती तोकेर स्थगन भएको जिल्ला फुटबल संघ मकवानपुरको निर्वाचन आज सम्पन्न भएसंगै नयाँ कार्य समिति चएन भएको छ । विरोध र ९ वटा क्लबको भोटिङ् राइर्टसको विवाद ले हुन नसेको थिएन । कडा सुरक्षा व्यवस्था गरिे अबेर साझ सहमति भएपछि टिका लामाको अध्यक्षतामा ९ सदस्य नयाँ कार्य समिति गठन भएको हो ।
कार्य समितिको प्रथम उपाध्यक्षमा पिप्ले युवा क्लबका सुविन घिमिरे, द्वितिय उपाध्यक्षमा महाबिर क्लबका अजय मानन्धर चयन भएका छन् भने सदस्यहरुमा ईन्टरनेट क्लबका युवराज लामा , एफसि चाईनाका युनाल मल्ल, पदमपोखरी युथ क्लबका अमृत लुङ्वा,हटिया स्पोर्टस एकेडेमीका सन्तोष राई, एफसि ईन्टरनेट सिटीका अतुल बर्मा र पशुपति युवा क्लबका राजकुमार श्रेष्ठ निविरोध चयन भएको छन ।
खेलकुद विकास समितिका सदस्य सचिव राजन दाहाल खुसराजको संयोजकत्वमा सुवास विडारी र राजेश भेटुवाल सदस्य रहने गरि निर्वाचन कमिटि वनाई नयाँ कार्य समिति गठन गरीएको हो । संघका वर्तमान अध्यक्ष राजेन्द्र श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । विजयी भए पश्चयात निर्वाचत अध्यक्ष लामाले प्रस्ट खबरसंग संक्षिप्त कुरा गर्दै मकवानपुर फुटबल संघलाई सुधार गरि, संघमा मौलाएको विभेदलाई अनत्य गरिने बताए ।
कार्यक्रममा मकवानपुरका क्रियाशिल फुटबल क्लबका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)