Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर

Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा उपमहानगरपालिका लागेको छ । नगरमा रहर रोजगारीमा लाग्न चाहनेहरु लक्षित गर्दै उपमहानगरपालिकाले रोजगारी श्रृजना गर्ने तयारी थालेको हो ।
नगरक्षेत्रमा रहेका बेरोजगार व्यक्तीलाई न्युनतम रोजगारीको प्रत्याभूत गर्न यहाँका उद्योग प्रतिष्ठान, व्यवसायीक क्षेत्रमा आवश्यक सहजिकरण गर्ने काम सुरु भएको छ । नमुना रोजगार सेवा केन्द्रले बिहिबार निजि क्षेत्र तथा सरोकारवालाहरु बिच छलफल तथा अन्तरक्रिया गर्दै रोजगारी श्रृजना गर्ने कामलाई अघि बढाएको हो ।
हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा नगरले दक्ष तथा सक्षम जनशक्तीको बिकास गरी आन्तरीक रोजगारीको प्रवद्र्धन र बिकास गर्दै रोजगारीको क्षेत्रको पहिचान गर्ने बिषयमा छलपल भएको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु पुरी, आर्थिक बिकास महाशाखा प्रमुख राजेश्वरी शाही, मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष राजु अधिकारी, उद्योग संघ हेटौंडाका अध्यक्ष बद्रिनाथ शर्मा, अन्तराष्ट्रिय श्रमिक संगठन (आइएलव) का प्रतिनिधी तुलसी रिजाल, बिजय बैध लगाएतकाले आफ्नो धारणा राखेका थिए । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

थप समाचार