Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु

5f19617119fb9_dubeko-1714875013.jpg

फाइल तस्विर

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवर रहेका छन् । उनीहरूको नुहाउने क्रममा डुबेर शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । 
त्यस्तै, स्थानीय समीर सुवेदी र शिशिर विष्ट घाइते भएको र एकजनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा पोखरेलको नेतृत्वमा
FB_IMG_1736696233306_edit-1736696405.jpg

 २८ पुस, हेटौंडा। नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर समिति कृष्ण प्रसाद पोखरेलको नेतृत्वमा नयाँ...

मनहरीमा स्कूलबसको ठक्करबाट बालिकाको मृत्यु
pngtree-bus-crash-clipart-1736688047.png

२८ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कूल बसको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा मृत्यु भएको छ।...

महान्यायाधिवक्ता बडालद्वारा वार्षिक प्रतिवेदन पेश
Screenshot_20250112_15113-1736674002.jpg

२८ पुस, हेटौंडा । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका छन्...

सुनचाँदीको मूल्य बढ्यो
Gold-1736663479.jpg

२८ पुस, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढेको...

रवि काठमाडौं जिल्ला अदालतमा आज हाजिर हुने
Screenshot_20241105_16244-1736652102.jpg

२८ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा आज हाजिर...

मलद्वारमा सुन लुकाएर ल्याउने तीनजना पक्राउ
1692329053-JWCZd-1736645750.jpg

२८ पुस, हेटौंडा । मलद्वारमा सुन लुकाएर ल्याउने तीन जनालाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना
16655388081665538808-1736643142.jpg

२८ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रानाभाट निर्वाचित (मतसहित)
Screenshot_20250112_06202-1736642149.jpg

२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्। आइतबार...

मकवानपुर उद्योग वाणिज्य संघको उपाध्यक्षमा चौलागाई र अधिकारी विजयी
Screenshot_20240528_08091-1736611079.jpg

२७ पुस, हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको आज भएको निर्वाचनबाट वस्तुगत तर्फको उपाध्यक्षमा काव्यमणि अधिकारी...

थप समाचार