Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

३ नम्बर प्रदेश सदस्यहरुको सपथग्रहण सकियो

P2-1516518698.jpg

७ माघ, हेटौँडा । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्यहरुले आज सपथग्रहण गरेका छन् । संसदको पहिलो बैठकमा सभामुख डोरमणी पौडेलले प्रदेश सदस्यहरुलाई सपथग्रहण गराएका छन् । 
हेटौँडास्थित तत्कालिन मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयलाई ३ नम्बर प्रदेशको संसद सचिवालयको रुपमा परिणत गरिएको छ । मंसिर १० र २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित एवं समानुपातिक गरि १ सय १० जना सदस्यहरुले सपथग्रहण गर्नुभएको ३ नम्बर प्रदेश संसद सचिवालयले जानकारी दिएको छ । सपथग्रहण कार्यक्रममा ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाको उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्व सभासद्, सांसद एवं विशिष्ट महानुभावहरुको समेत उपस्थिति रहेको थियो । 
सपथग्रहण गरेका अधिकांश प्रदेशसभा सदस्यहरुले संघीयता कार्यान्वयन, प्रदेश संचालनका लागि आवश्यक कानून निर्माणका साथै विकासलाई आप्mनो प्राथमिकतामा राख्ने प्रतिक्रिया दिएका छन् ।

P4-1516518699.jpg
P5-1516518699.jpg
P6-1516518699.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार