Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

समाज

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो

IMG-20240518-WA0000-1716008445.jpg

दुर्घटनाग्रस्त कार:फोटो जिप्रका मकवानपुर

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको छ।

शनिबार बिहान हेटौंडा तर्फ आउदै गरेको ग ३ च ९४७५ नम्बरको कार भिरबाट अन्दाजी ४०० तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा गम्भीर घाइते हुनेमा  बारा निजगढ ६ बस्ने  बर्ष अन्दाजी ३० को सन्दिप शाह, रौतहट मौलापुर  ६ बस्ने अन्दाजी  १७ को विबेक शाह र  मकवानपुर भिमफेदी ८ बस्ने बर्ष अन्दाजी ६५ को प्रेम बहादुर ब्लोन रहेको  मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । दुर्घटनामा तीन जनालाई बेहोस अबस्थामा उद्धार गरी इलाका प्रहरी कार्यालय ठिङ्गनको प्रहरी टोलीले उपचारको लागि हेटौडा पठाएको थियो। उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरुको टाउकोमा चोट रहेको जनाइएको छ। 


समाचार मन परे लाईक गर्नुहोस्



sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशको नामटारमा सुरु भयो ३३ दिने व्युटिसियन तालिम
FB_IMG_1745336348575-1745336367.jpg

९ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको  वडा नम्बर ९ नामटारमा ३३ दिने व्यूटिसियन तथा मेकअप तालिमको...

कक्षा १२ को परीक्षा सर्यो, बैशाख २१ बाट हुने
FB_IMG_1735009283447_edit-1745335223.jpg

९ बैशाख, हेटौंडा । बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२को बोर्ड परीक्षा हाललाई स्थगित गरिएको छ। मंगलबार बिहान बसेको...

शपथ लिएको २४ घण्टामै उपाध्याय निलम्बनमा
FB_IMG_1745324843199-1745325235.jpg

९ बैशाख, जनकपुर । पदभारग्रहण गरेको २४ घण्टा नबित्तदै मधेस मिडिया काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय...

रविको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाइयो
Screenshot_20241105_16244-1745311853.jpg

९ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै...

कृषि फर्ममा आगलागी, २० लाख रुपैयाँ बराबरको क्षति
Gamgadhi-aaglagi1-1745311253.jpg

९ बैशाख, हेटौंडा । धुलिखेलमा आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । धुलिखेल नगरपालिका-२ मा...

थाहानगरमा छोरीलाई बलात्कारको आरोपमा बाबु पक्राउ
102-1745308856.jpg

९ बैशाख, हेटौंडा । मकवानपुरको थाहानगरपालिकामा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन्। थाहानगर – १,...

सुन तोलामा ६९०० रुपैयाँले बढ्यो
Gold-1745300793.jpg

९ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ । मंगलबार सुन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर १...

कक्षा १२ को परीक्षा निर्धारित समयमै गरिने
FB_IMG_1735009283447_edit-1745298185.jpg

९ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ ।...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1745284832.jpg

९ बैशाख, हेटौंडा । हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी र गण्डकी...

थप समाचार