८ माघ, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघले सोमबार हेटौंडा उपमहानगरपालिकाका प्रबन्धक डा. शंकरप्रसाद उपाध्यायलाई सम्मान गरेको छ ।
संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा एक कार्यक्रमबो आयोजना गरी संघले उपाध्यलाई सम्मान गरेको हो । भारतको मेवार विश्वविद्यालयबाट IMPROVEMENT IN THE MANAGEMENT OF MUNICIPAL FINANCE IN NEPAL शीर्षकमा विद्यावारिधी (PhD) उपाधि हासिल गरेको उपाध्यायलाई सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्दै डा. उपाध्यायले लगनशील भएमा सफलता हुने बताउँदै मकवानपुरलाई शैक्षिक हबको रुपमा विकास गर्न सबैले चासो दिनुपर्ने बताए । कार्यक्रममा डा. उपाध्यायले जिल्लालाई शैक्षिक क्षेत्रको रुपमा विकास गर्न संघ र उपमहानगरपालिकाले सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।
सम्मान कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष कृष्ण अग्रवाल, रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, पश्चिमी क्षेत्र सभापति गोविन्द रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...

















