Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ

FB_IMG_1716130098525-1716130131.jpg

चोरीको मोटरसाइकल सहित पक्राउ परेका ५ जना

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ।मकवानपुरमा मोटरसाइकल चोरीको घटना बढी रहदा जिल्लाको विभित्र स्थानबाट चोरी भएको ५ वटा मोटरसाइकल सहित ६ जनालाई पक्राउ गर्न सफल भएको हो। 

जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका कार्यालयहरुको संयुक्त अपरेसनमा चोरी गरिएका ५ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

मकवानपुर प्रहरीले विभिन्न मितिमा  मोटरसाइकलहरु चोरी भएको भन्ने सवारीधनिले दिएको उजुरीका आधारमा खोजतला गर्दा हराएका ५ थान मोटरसाइकल सहित ६ लाई पक्राउ गरी आइतबार सार्वजनिक गरेकाे हाे ।

मोटरसाइकल चोरीमा पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका(१५ का २० वर्षीय मिलन पाख्रिन, हेटौँडा उपमहानगरपालिका-१६ का ३० वर्षीय रत्नबहादुर गोले, हेटौँडा-८ का १९ वर्षीय संजीव भोलन, बकैया गाउँपालिका-८ का ३३ वर्षीय रमेश लोप्चन, ईन्द्रसरोवर गाउँपालिका-५ का सुवास बोम्जन, हेटौँडा उपमहानगरपालिका-१९ का अशोक स्याङ्तान रहेका छन् ।

पक्राउ परेका ६ जनालाई चोरी मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ८ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको डिएसपी भण्डारीले जानकारी दिएका छन्। यता मकवानपुर प्रहरी प्रमुख एसपी सिताराम रिजालले यो अपरोसनले निरन्तरता पाउने जनाएका छन्। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश
Screenshot_20260708_07182-1783474412.jpg

२४ असार, हेटौंडा । विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना क्वार्टरफाइनल प्रवेश गरेको छ । अमेरिकाको एटलान्टा...

मध्यमसम्म वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783473994.jpg

२४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ...

भुटानी शरणार्थी प्रकरणमा खाँड मतियार, रायमाझी कसुरदार
Topbahadur-rayamajhi-balk-1783437281.jpg

२३ असार, हेटौंडा । जिल्ला अदालत काठमाडौंले भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई सफाइ...

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा खत्री नियुक्त
debendra-khatri-1783416394.jpg

२३ असार, हेटौंडा । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त भएका छन् । प्रधानमन्त्री तथा...

मार्टिनेजद्वारा पदबाट बाहिरिने घोषणा
roberto-martinez_16ewxr4t-1783388554.jpg

२३ असार, हेटौंडा । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै आफ्नो पदबाट...

टेरामक्स प्रकरणमा मोहन बस्नेतले पाए सफाई
mohan-basnet-51669106679-1783387973.jpg

२३ असार, हेटौंडा । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड...

सुमार्गीमाथि अनुसन्धान तत्काल अघि नबढाउन अन्तरिम आदेश
ajaya-raj-sumargi-1024x68-1783387678.jpg

२३ असार, हेटौंडा । सर्वोच्च अदालतले व्यवसायी अजयराज सुमार्गीमाथि सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धान तत्काल...

थप समाचार