९ जेठ, काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ ।लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।
यसअघि बलात्कारसम्बन्धी मुद्दा लागेपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसपछि अमेरिकाले यसअघिको सबै भिसा रद्द गरेकाले उनले भिसाका लागि नयाँ आवेदन दिनु परेको थियो ।
९ असार, हेटौंडा। मकवानपुरको राक्सिराङमा जङ्गली च्याउ खादा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर बिरामी परेका...
९ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रियसभामा उत्पति...
९ असार, डुम्रे । पहिरो जाँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । शनिबार राति देखि परेको वर्षाका कारण...
९ असार, हेटौंडा । भक्तपुरमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भक्तपुर–१ घलातेमा सल्लाघारीबाट...
९ असार, हेटौंडा । आईसीसी टी-२० विश्वकप क्रिकेटको शनिबार राति खेलिएको ‘सुपर-८’ चरणको खेलमा भारतले बंगलादेशलाई...
९ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा...
८ असार, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार...
८ असार, हेटौंडा । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय...
८ असार, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद्मा अनिवार्य उस्थिति हुन...
३२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु...
२९ जेठ, हेटौंडा। मकवानपुरमा आगलागीबाट गाउँपालिका अध्यक्षको घर जलेर नष्ट भएको छ। मंगलबार बिहान मकवानपुरगढी-३...
७ असार, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र...
२ असार, हेटौंडा। मकवानपुरको हेटौंडा वडा नम्बर १९ दारीमटार भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक युवकको उपचारको...
२९ जेठ, हेटौंडा। हेटौंडामा अत्यधिक गर्मी बढेपछी सरकारी तथा निजी बिद्यालय दुई दिनका लागि बिदा दिइएको छ । पढ्न आएका...
२८ जेठ, कमलामाई। सिन्धुलीमा गस्तीमा रहेको प्रहरीको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ प्रहरीको ज्यान...
२ जेठ, हेटौंडा। विरगंजबाट बस चढेर हेटौंडा आउदै गरेका एक युवकको मृत्यु भएको छ। आइतबार दिउँसो विरगंजबाट हेटौंडा...
३२ जेठ, हेटौंडा । नेपाल सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार असार ३ गते सार्वजनिक...
३१ जेठ, हेटौंडा। नेपाल प्रहरीका ३ प्रहरी उपरीक्षक (एसपी) को काजमा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले...