Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

मौसम आंशिकदेखि साधरणतया बदली रहने

mausam_badali-1671161633-1716424726.jpg

१० जेठ, हेटौंडा । नेपालमा हाल स्थानीय र पश्चिमी वायुका साथै विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले अहिले कोसी र मधेस प्रदेशका एक दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने बताएको छ । कोशी, मधेस प्रदेशलगायत पहाडी भू–भागका थोरै स्थानमा तथा बाँकी भू–भागका एक दुई स्थानमा चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 
आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
मकवानपुरको राक्सिराङमा जंगली च्याउ खादा १ को मृत्यु ४ गम्भीर
images(9)-1719157430.jpg

९ असार, हेटौंडा। मकवानपुरको  राक्सिराङमा जङ्गली च्याउ खादा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर बिरामी परेका...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक बस्दै
1641373260_1615078427_san-1719111147.jpg

९ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा राष्ट्रियसभामा उत्पति...

डुम्रे-बेसिसहर सडकखण्डमा पहिरो
images(1)-1719108425.jpg

९ असार, डुम्रे । पहिरो जाँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । शनिबार राति देखि परेको वर्षाका कारण...

सवारी दुर्घटनामा एकजनाको मृत्यु
death_body-1719103686.jpg

९ असार, हेटौंडा । भक्तपुरमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भक्तपुर–१ घलातेमा सल्लाघारीबाट...

भारतले बंगलादेशलाई ५० रनले हरायो
fd58jb2_india-afp_625x300-1719103308.jpg

९ असार, हेटौंडा । आईसीसी टी-२० विश्वकप क्रिकेटको शनिबार राति खेलिएको ‘सुपर-८’ चरणको खेलमा भारतले बंगलादेशलाई...

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719102672.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा...

नेकपा एकीकृत समाजवादीको महाधिवेशन प्रतिनिधि छनोट
CPN-Unified-Socialist-1-1719044871.jpg

८ असार, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार...

नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा
muglin-sadak1665069580-1719044535.jpg

८ असार, हेटौंडा । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय...

संसद‍्मा अनिवार्य उस्थिति हुन कांग्रेस सांसदलाई निर्देशन
Nepali-Congress-Samsadiya-1719020720.jpg

८ असार, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद‍्मा अनिवार्य उस्थिति हुन...

थप समाचार