Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

घरेलु मदिरा  र  गाँजा सहित मानिस पक्राउ

D-Police-1506340151-1516716250.JPG

९ माघ, हेटौँडा । प्रहरी चौकी ठुलोदमार  बाट खटिएको प्रहरी टोलीले  हेटौँडा  १८ स्याउली बजारको सडक खण्डमा सवारी साधन रोकी चेक जाँच गर्ने क्रममा ठुलोदमार बाट हेटौडा तर्फ आउदै गरेको ना. २ ख. ७८८५ र ना. ५ ख. १८१६ नम्बरको  बसमा १०० लिटर अबैध घरेलु मदिरा बरामद गरेको छ ।  बरामद गरिएको मदिरालाई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय हेटौडामा बुझाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपि दिलिप राज झाले जानकारी दिए ।  

त्यसैगरी जिल्ला प्रहरी कार्यालय, मकवानपुर बाट खटिएको प्रहरी गस्ती टोलीले  क्रममा शंकास्पद अवस्थामा रहेका हेटौँडा चौघडा  बस्ने वर्ष २३ का सुबास सुनारलाई २० ग्राम अबैध लागू औषध गाँजा सहित पक्राउ गरेको छ । पक्राउ परेका सुनारलाई अदालत बाट लागू औषध ऐन २०३३ बमोजिम दिन ५ को म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको डिएसपि  झाले जानकारी दिए ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार