१० माघ, हेटौँडा । कांग्रेसले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश २ बाहेक बाँकी सबै प्रदेशका उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार राति अबेर बसेको बैठकले उम्मेदवारको नामको टुंगो लगाएको हो ।
खुला तीन, महिला तीन, दलित एक र अपांग वा अल्पसंख्यकबाट एक जना गरी आठ जना उम्मेदवार हुने व्यवस्था भए पनि कांग्रेसले चार–चार जना मात्र उठाएको छ । प्रदेश २ मा भने फोरम राजपासँग चुनावी तालमेल गर्ने सहमति भए पनि क्लस्टरको टुंगो नलागेकाले उम्मेदवार चयन हुन नसकेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । त्यस्तै एमालेले पनि आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ ।
को को छन काग्रेसका उम्मेदवारहरू( सुचि सहित)
प्रदेश १
१. मिन विश्वकर्मा, दलित (झापा)
प्रदेश २
उम्मेदवार तय हुन बाँकी
प्रदेश ३
१. हरिशरण नेपाली, दलित (काठमाडौं)
२. मदनकृष्ण श्रेष्ठ, अल्पसंख्यक(अपांगता (भक्तपुर)
प्रदेश ४
१. सुरेन्द्रराज पाण्डे, खुला (गोरखा)
२. वृन्दा रानामगर, महिला (कास्की)
३. जितबहादुर नेपाली, दलित (पर्वत)
४. प्रकाश पन्त, अपांगतारअल्पसंख्यक (तनहुँ)
प्रदेश ५
१. दुर्गाप्रसाद उपाध्याय, खुला (रुपन्देही)
२. अनिता देवकोटा, महिला (दाङ)
३. मैकुलाल वाल्मीकि, दलित (बाँके)
४. लुटबहादुर खत्री, अपांगता(अल्पसंख्यक (बाँके)
प्रदेश ६
१. विष्णुबहादुर शाही, खुला (कालिकोट)
२. सूर्यदेवी मल्ल, महिला (जुम्ला)
३. मित्रलाल सार्की, दलित (सल्यान)
४. गोपालप्रसाद शर्मा, अपांगता(अल्पसंख्यक (रुकुम)
प्रदेश ७
१. बद्री पाण्डे, खुला (बाजुरा)
२. तारादेवी भट्ट, महिला (कञ्चनपुर)
३. शेरीराम पार्की, दलित (बैतडी)
४. छत्रराज जोशी, अपांगता(अल्पसंख्यक (कैलाली)
को को छन एमालेका उम्मेदवारहरू(सुचि सहित)
प्रदेश १
१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली (दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. पर्शुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम
प्रदेश २
१. सुमन प्याकुरेल (खुला), सप्तरी
प्रदेश ३
१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा (महिला), काठमाडौं
३. सिंहबहादुर विक (दलित), सिन्धुपाल्चोक
४. बलराम बास्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला), काठमाडौं
६. रामचन्द्र राई (अल्पसंख्यक), मकवानपुर
प्रदेश ४
१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ
प्रदेश ५
१. रामलखन हरिजन (दलित), नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रूपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ
प्रदेश ६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया विष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेल्धुरा
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)