Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बार्षिक उत्सबमा स्वबियुको विबिध कार्यक्रम 

mmc-press-meet-1516801269.png

१० माघ, हेटौँडा ।  हेटौँडा २ मा रहेको सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं बार्षिक उत्सबको अबसरमा स्वतन्त्र विद्यार्थि युनियन मकवानपुर बहुमुखि  क्याम्पसले बिबिध खेलकुद तथा अन्य कार्यक्रमहरु गर्ने भएको छ ।
स्ववियुले बुधबार पत्रकार भेटघाटको आयोजना गर्दै क्याम्पसको बार्षिक उत्सबको अबसरमा  आगामी माघ १७ गतेबाट बिभिन्न कार्यक्रम गर्न लागिएको जनाएका  हो । बार्षिक उत्सबमा स्ववियुले रक्तदान कार्यक्रम, गायन प्रतियोगिता, नृत्य प्रतियोगिता, खाद्यान्न बितरणका साथै भलिबल, फुटबल, ब्याटमिन्टन, टेबल टेनिस, दौड, क्रिकेट, म्युजिकल चेयर, हाजिरी जवाफ, सटपुट, चेसलगायत बिभिन्न खेलकुद प्रतियोगिता आयोजना गरीने मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु सभापति कुमारबहादुर केसीले बताए  ।  

पत्रकार भेटघाट मार्फत स्ववियु सभापति  केसीले स्वबियुको पहलमा आगामी कार्यक्रममा बोटानिकल गार्डेन निर्माण, स्ववियु पार्क निर्माण, प्रशासनिक भबनको अगाडि ट्रष्ट निर्माण, फ्रि वाईफाई को ब्यबस्था, २० लाख बराबरको पुस्तक खरीद प्रकृया अगाडि बढाइने बताए ।  यसैगरी मकवानपुर क्याम्पसमा अध्ययनरत फुटबल खेलाडि सपना बस्नेत, हक्कीका खेलाडि गोबिन्द अधिकारी लगायत अन्य राष्ट्रिय खेलाडिलाई समेत सम्मान गरिने स्ववियु सचिब आकाश अधिकारीले जानकारी दिए ।  प्रतियोगिताका लागि करिब ४ लाख ५० हजार खर्च लाग्ने अनुमान गरीएको अधिकारीले बताए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार