Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी वनको वक्तृत्कलामा जनप्रियकी तिमल्सिना प्रथम

FB_IMG_1717497554178-1717497757.jpg

प्रतियोगितामा सहभागी एक विद्यार्थी

२२ जेठ, हेटौंडा। हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको  आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ५२ औं विश्व वातावरण दिवसको अवसरमा ‘जैविक विविधताको संरक्षणमा सामुदायिक वनको भूमिका र दायित्व  विषय माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हो ।

प्रतियोगितामा जनप्रिय माविकी  रोजिना तिमल्सिना प्रथम, भानु  माविकी अप्सरा लम्साल दोस्रो, बुद्ध माविकी रोजिना घलान  तृतिय  भएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ५ हजार, दोस्रोले ४ हजार, तेस्रोले ३ हजार रुपैँया प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायकमा सुनिल शिवाकोटी यदुनाथ घिमिरे र पूर्णभद्र चौलागाई रहेका थिए ।
हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ६ का अध्यक्ष  विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, सामुदायि वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामहरि चाैलागाई, फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, अशोक सामुदायिक वनका अध्यक्ष रमेश कुमार राई, समूहका उपाध्यक्ष केशव धिताल, सचिव नानी माया रुम्वा, संचारकर्मी प्रदिप ढुङ्गाना, कार्यसमिति सदस्य, लेखा समिति लगायतको उपस्थिति रहेको थियो।प्रतियोगितामा ९ विद्यालयका १८ जना विद्यार्थीहरुको सहभागिता रहेको कार्यालय सचिव भीमसेन पौडेल बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार