Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा - ९ मा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

448168305_124775240977896-1718001965.jpg

२८ जेठ, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ स्थित पुर्वपश्चिम राजमार्ग अन्तर्गत पशुपति नगरमा स्थानीयले राजमार्ग बन्द गराएका छन् ।

मकवानपुरको मनहरी – ९ रजैयामा भारतीय नम्बर प्लेट भएको ग्यास बुलेट बोक्ने लरीले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएकी महिलाको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै उनिहरुले राजमार्ग बन्द गराएका हुन् ।

गत शुक्रवार एएस– २५ डिसी ०२१२ भारतीय नम्बरको (खाली) ग्यास बुलेट बोक्ने बुलेटको ठक्करबाट ग७प २३०४ नम्बरको मोटरसाइकलमा  पछाडि बसेकी निर्मला अधिकारीको मृत्युु भएको थियो ।

हेटौंडा ८ कमाने घर भइ कामको सिलसिलामा कास्कीको पोखरा उपमहानगरपालिका–११ फूलबारी बस्दै आएकि ३३ वर्षीया अधिकारी चढेको मोटरसाइकललाई हेटौंडाबाट पोखरा फर्किने क्रममा ग्यास बुलेटले  ठक्कर दिएको थियो ।उक्त घटनामा मोटरसाइकल चालक कास्कीको पोखरा– ११ का सुवास गुरुङ घाइते भएका छन् । 

स्थानीयले मृतकको परिवारलाई तत्काल क्षतिपूर्ति दिलाउन माग गरेका छन् । मृतकको परिवारले क्षतिपूर्ति नपाएसम्म शव जिम्मा नलिने स्थानीयले बताएका छन् । राजमार्ग खुलाउने प्रयास जारी रहेको यद्यपि मृतकका आफ्नतले ग्यास बुलेट गाडीलाई रोकेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार