Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रानी वनद्वारा सांसदलाई सम्मान

Rani-Samman-1517068684.jpg

१३ माघ, चौघडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले मकवानपुर जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभाबाट प्रत्यक्ष निर्वाचित सांसदहरुलाई शनिवार सम्मान गरेको छ । 
मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहाल र निर्वाचन क्षेत्र नम्बर १ (क) का प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीलाई सम्मान गरिएको हो । सम्मान पछि आयोजित कार्यक्रममा बोल्दै दाहालले अब देशलाई आर्थिक समृद्धि तर्फ अगाडि बढाउनुपर्ने बताए । ५० लाख युवाहरु विदेशमा रहेकोतर्फ इंगित गर्दै सांसद दाहालले सामुदायिक वनले अव रोजगारीलाई विशेष प्राथमिकता दिनु पर्नेमा जोड दिए । प्रदेश सभा सांसद पुलामीले ३ नं. प्रदेशको राजधानी हेटौडा बनाउन अधिकतम प्रयास गर्ने बताउदै सबैको प्रयासबाट मात्रै समृद्धि सम्भव हुने बताए ।
समूहका अध्यक्ष कृष्णबहादुर विडारीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, मकवानपुरगढी–४ का वडा अध्यक्ष भागवत घिमिरे, जिल्ला दुग्ध उत्पादक सहकारी संघ अध्यक्ष बासुदेव अधिकारी, समूहका सदस्य बालकृष्ण चौलागाई, कार्यालय सचिव भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार