Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

डुम्रे-बेसिसहर सडकखण्डमा पहिरो

images(1)-1719108425.jpg

९ असार, डुम्रे । पहिरो जाँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । शनिबार राति देखि परेको वर्षाका कारण पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध भएको हो। 

सडकखण्ड अन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा लेदोसहितको पहिरो गएको छ।पानी परिरहेकोले पहिरो हटाउन समस्या भएको  लमजुङ प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईँले जानकारी दिएका छन् । सडक अवरुद्ध हुँदा  काठमाडौं, पोखरा, र मनाङ हिडेका सवारी विचमै रोकिएका छन् । सोही स्थानमा गत सोमबार पनि पहिरो खस्दा सडकखण्ड अवरुद्ध भएको थियो। 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
मार्खु - कलङ्की सडकखण्डमा पहिरो
Screenshot_20240707_09280-1720784851.jpg

२८ असार, हेटौंडा।  कुलेखानी - कलङ्की मार्खु सडकखण्ड अवरुद्ध बनेको छ।शुक्रबार परेको अविरल वर्षाका कारण पहिरो...

पाँचौ पटक सदनबाट विश्वासको मत नपाउदा ढल्यो प्रचण्ड नेतृत्व सरकार
Screenshot_20240712_17210-1720784283.jpg

२८ असार, हेटौंडा। १० पुस २०७९ मा प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1720764790.jpg

२८ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य एकैदिन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो...

मुग्लिन नारायणगढ सडकखण्डमा ढुङ्गा लागेर घाइते चालकको मृत्यु
For-representation-only-1720754293.jpg

२८ असार, रामनगर। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा सडक माथिबाट खसेको ...

प्रधानमन्त्रीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै
Prachanda1688723814-(1)-1720752570.jpg

२८ असार, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । विश्वासको मत...

पहिरो जाँदा एकै परिवारका ७ जनाको मृत्यु
pahiro-4_JSnso6S2O0-1720749084.jpg

२८ असार, हेटौंडा । अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १९...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
16655388081665538808-1720748455.jpg

२८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुन न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतर्फ...

नारायणगढ मुग्लिन सडक खण्डमा पहिरो, २ वटा बस त्रिशूलीमा बेपत्ताको आशंका*
Screenshot_20240712_07150-1720747830.jpg

२८ असार, रामनगर। बिहीबार बिहानै देखि परेको अविरल वर्षाका नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो...

सिस्नेरि दक्षिणकाली सडकखण्ड संचालनमा
Screenshot_20240706_20195-1720708904.jpg

२७ असार, हेटौंडा। बिहीबार बिहानबाट परेको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको हेटौंडा भएर काठमाडौं...

थप समाचार