Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

गण्डकी प्रदेशसभा सदस्य देवकोटा दोस्रो पटक मन्त्री

Fanindra-Sapath-1719733733.jpg

१६ असार, हेटौंडा । गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा दोस्रो पटक मन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।
अदालतको आदेशले संसदीय गतिविधिमा फर्किएका देवकोटालाई पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मा दिइएको हो । तेस्रो हप्ता नपुग्दै देवकोटाले दोस्रो पटक सपथ लिएका छन् ।
‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई जेठ २८ गते विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए । चार दिन पनि उनले मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाएनन् ।
पार्टीको ह्विप नमानेको भन्दै नेकपा माओवादी केन्द्रले देवकोटालाई जेठ ३२ गते कारबाही गर्यो । सभामुख कृष्णप्रसाद धितालले दल परित्याग गरेको सूचना पढेर सुनाएसँगै देवकोटा पदमुक्त भएका थिए ।
नेकपा माओवादी केन्द्रले गरेको कारवाहीविरुद्ध नेपाल समाजवादी पार्टी नेसपाका सांसद देवकोटाले असार ६ गते सर्वोच्चमा रिट दायर गरे । देवकोटालाई माओवादीले कारवाही गर्न नमिल्ने भन्दै सर्वोच्चले गत सोमबार अन्तरिम आदेश दिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
कांग्रेस–एमाले गठबन्धन चरम अवसरबादः खतिवडा
Khatiwada-1719908941.jpg

१८ असार, काठमाडौं । नेकपा एकिकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले नेपाली कांग्रेस र नेकपा...

प्रधानमन्त्रीद्वारा राष्ट्रपतिलाई पछिल्लो घटना क्रमबारे जानकारी
President_PM_Meeting-1719908132.jpg

१८ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो घटनाक्रमबारे...

राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षमा बस्ने
RSP-1719906933.jpg

१८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिपक्षमा बस्ने भएको छ । सिंहदरबारमा बसेको पार्टी सचिवालय...

प्रधानमन्त्री दाहालले राजीनामा नदिने, विश्वासको मत लिने
Puspakamal-1719906693.png

१८ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल राजीनामा नदिने भएका छन् । बालुवाटारमा बसेको माओवादी पदाधिकारी...

सुनको मूल्य बढ्यो
Gold1-1719905907.jpg

१८ असार, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । छापावाल सुन...

टिपरको ठक्करबाट एक महिलाको मृत्यु
1641714866-1719885841.jpg

१८ असार, हेटौंडा । मोरङमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । उर्लाबारी-६ गोपालचौककी सीता बोहोरा...

गृहमन्त्री लामिछाने विरुद्ध परेको रिटको सुनुवाइ आज
download-2-1719884403.jpg

१८ असार, हेटौंडा। सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन...

नयाँ सरकार गठन गर्नेबारे कांग्रेस र एमालेबिच सहमति
deuba-oli-1719883099.jpg

१८ असार, हेटौंडा । नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सोमबार...

धेरै स्थानहरूमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719882650.jpg

१८ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश,...

थप समाचार