Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1719793674.jpg

फाइल तस्विर

१७ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ।
देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
सोमबार दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरूका मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी,बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको  पनि सम्भावना रहेको छ र कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
प्रधानमन्त्री दाहाललाई ८ वटा मन्त्रालय सम्हाल्ने गरी कार्यभार
Prachanda1688723814-(1)-1720100051.jpg

२० असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले  प्रधानमन्त्री पुष्पकमल दाहाललाई ८ वटा मन्त्रालय सम्हाल्ने...

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत निर्वाचित
madhav_kumar_nepal_161703-1720099208.jpg

२० असार, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल निर्वाचित भएका छन् ।  बिहीबार सम्पन्न...

क्लासिकटेकको रिचार्जमा बर्षाद अफर
Screenshot_20240704_17504-1720095257.jpg

२० असार, हेटौंडा । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले रिचार्जमा बर्षाद अफर...

लागूऔषध कोकिनसहित दुई जना पक्राउ
Arrested-1720078541.jpg

२० असार, काठमाडौं । नेपाल प्रहरीले ठमेलबाट अवैध लागूऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

अशोक राई नेतृत्वको जसपाको समर्थन कांग्रेस-एमाले गठबन्धनलाई
Ashok-Rai-1720077773.jpg

२० असार, काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको गठबन्धनलाई अशोक राई नेतृत्वको जनता समाजवादी...

प्रधानमन्त्रीसंगको भेटपछि रास्वपाका मन्त्रीहरुले दिएनन् राजिनामा
RSP-1720075822.jpg

२० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राजीनामा दिएर बाहिरिन बालुवाटार गएका...

सुनको मूल्य बढ्यो
Gold1-1720074985.jpg

२० असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन बिहिबार तोलामा एक हजार ६ सय रुपैयाँले बढेको हो...

राष्ट्रियसभाको बैठक बस्दै
1704418546_national-sava-1720062168.jpg

२० असार, हेटौंडा । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १२ बजे बस्ने भएको हो । बैठकमा विनियोजन विधेयक,...

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार अल्पमतमा
Prachanda1688723814-1720060386.jpg

२० असार, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता समीकरणको...

थप समाचार