Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

देशभर साधारणदेखि पूर्णतया बदली रहने

mausam_badali-1671161633-1719966630.jpg

१९ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती  र मधेश, प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
बुधबार दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । देशका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम  प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राती देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ । बागमती  र  गण्डकी प्रदेशका एक-दुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
भैसे भिमफेदी सडकखण्डमा पहिरो खस्दा बाटो बन्द
Screenshot_20240707_09280-1720331781.jpg

२३ असार, हेटौंडा। ठुलो ढुङ्गा सहित पहिरो खस्दा भैसे भिमफेदी सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्ड अन्तर्गत मकवानपुर...

राष्ट्रियसभा बैठक बस्दै
1704418546_national-sava-1720318569.jpg

२३ असार, हेटौंडा । राष्ट्रियसभा बैठक बस्दै छ । बैठक आज बिहान ११ः १५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री एवं...

प्रतिनिधिसभा बैठक आज बस्दै
1641373260_1615078427_san-1720317801.jpg

२३ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा सभामुख देवराज...

सुनकोशीमा पानीको बहाव बढ्यो, ४१ ढोका खोलियो
Screenshot_20240516_19265-1720317682.jpg

२२ असार, भन्टावारी । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि ४१ वटा ढोका खोलिएको छ।आइतबार बिहान ६ बजेसम्म  जलमापन...

बागमतीका थोरै स्थानमा भारी वर्षाको सम्भावना
IMG-d6eeba05985ced534a919-1720317324.jpg

२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्व देखि पश्चिम सम्म नै ...

मकवानपुरगढीमा अविरल वर्षाका कारण गोठ भासियो

२२ असार, हेटौंडा। मकवानपुरगढी वडा नम्बर २ छापमा अविरल वर्षाका कारण गोठ भासिएर क्षती पुगेको छ । शुक्रबार अपरान्ह...

हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा (तस्बिरहरू)
IMG-d6eeba05985ced534a919-1720260378.jpg

२२ असार, हेटौंडा । हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा परेका छन् । अविरलको बर्षासंगै परेको पानीका कारण पिप्लेका...

खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु
tractor-accident-1720259697.jpg

२२ असार, दाङ । दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा गढवा–५ का ५५ वर्षीय...

नारायणी नदीमा पानीको बहाव बढ्यो
Screenshot_20240706_12090-1720247438.jpg

२२ असार, भरतपुर। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण पानीको बहाव बढ्दा नारायणी नदीमा पानीको सतहले चेतावनी...

थप समाचार