Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरको भीमफेदीमा जंगली च्याउ खादा ७ जना विरामी

Screenshot_20240704_08112-1720060000.jpg

२० असार, हेटौंडा। मकवानपुरको भीमफेदीमा जंगली च्याउ खादा एकै परिवारका ७ जना  विरामी परेका छन्।

बुधबार साँझ भिमफेदी-६ उर्लाघारीमा जंगली च्याउ पकाएर खादा स्थानीय उर्लाघारी बस्ने अन्दाजी ६५ वर्षीया मगंली मायाँ स्याङतान, निजको छोरा अन्दाजी ३२ वर्षीय बुद्धि बहादुर स्याङतान, बुद्धि बहादुर स्याङतानको श्रीमती ३० वर्षीया पासाङ मायाँ स्याङतान,बुद्धि बहादुर स्याङतानको ७ वर्षीय छोरा लासाङ स्याङतान, बुद्ध स्याङतानको छोरी बर्ष अन्दाजी १९ वर्षीया लक्ष्मी मायाँ स्याङतान,  निजको  छोरी बर्ष अन्दाजी १५ वर्षीया  पार्वती स्याङतान र निजको छोरी बर्ष अन्दाजी ७ वर्षीया आरती स्याङतान विरामी भएको  मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश साहले जनाएका छन् ।

घटनामा गम्भीर विरामी भएका ७ वर्षीय बालकको अवस्था चिन्ताजनक नै रहेको र मंगलीमाया र लक्ष्मीमायाको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अन्य ५ जनाको हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको जनाइएको छ । मकवानपुरमा यस अघि पनि जंगली च्याउ खाएर राक्सिराङ र कैलाशमा १/१ जनाको ज्यान गइसकेको छ भने ६ भन्दा बढी विरामी परेका थिए।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार