१५ माघ, हेटौडा। मकवानपुर जागरण अभियानले तु खबर डटकम मार्फत अग्रज तथा समकालिन दुई जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । पत्रकारितामा योगदान पुर्याउने समकालिन पत्रकारलाई ५ हजार १ र अग्रज पत्रकारलाई १० हजार १ नगद सहित सम्मानित गर्ने भएको हो ।
तु खबर डटकमको वार्षिक उत्सवको अवसरमा फागुन ५ गते हुने कार्यक्रममा सो पुरस्कार प्रदान गर्ने तयारी भएको मकवानपुर जागरण अभियानका अध्यक्ष कृष्णराज कोईरालाले बताए ।
पुरस्कार व्यवस्थापन गर्ने सम्बन्धमा तु खवर डटकमका सम्पादक गिरिजा अधिकारी र अभियानका अध्यक्ष कोईरालाबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
आज भएको समझदारी अनुसार सो पुरस्कारलाई व्यवस्थित बनाउन पछि अक्षयकोष समेत काटिने अभियानका अध्यक्ष कोईरालाले जानकारी दिएका छन् । यस बिषयमा तु खबरलाई थप प्रतिक्रिया दिँदैं कोईरालाले भने पत्रकारिता पुरस्कारबाट थप समाज सुुसुचित गर्नको लागि पत्रकारहरुमा नयाँ उत्साह पुग्ने अपेक्षाका साथ अभियानले पुरस्कारको समझदारी गरेको हो । तु खबरका सम्पादक गिरिजा अधिकारीले यस पत्रकारीता पुरस्कारबाटअग्रज पत्रकारहरुको सम्मान हुने र समकालिन पत्रकारहरुलाई थप प्रेरणा मिल्ने बताए ।
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...


















