Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडामा एक वर्षे प्राथमिक शिक्षकको तालिम कार्यक्रम संचालन हुने

IMG-c2d88cd79c6b720f882fc-1720625679.jpg

२६ असार, हेटौंडा। हेटौंडामा एक वर्षे प्राथमिक शिक्षक तालिम कार्यक्रम संचालन हुने भएको छ। हेटौँडामा–४ कमलडाँडामा रहेको नवोदय इनोभेसन सेन्टरले आधारभूत तह (कक्षा ४-७) का लागि एक वर्षे प्राथमिक शिक्षक तालिम कार्यक्रम सञ्चालन गर्ने भएको हो। कार्यक्रम संचालन बारे सेन्टरले बुधवार आयोजित पत्रकार सम्मेलनको आयोजना गरि  जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा  एक वर्षीय डिप्लोमा कोर्समा २४ जना प्रशिक्षार्थीलाई समावेश गरिने तालिम प्रमुख नरेन्द्र कुमार नगरकोटीले बताएका छन्। उनले कोर्सको रजिस्ट्रेसन प्रक्रिया पहिले नै सुरु भइसकेको समेत जानकारी दिएका छन्।  कार्यक्रम बालकेन्द्रित शिक्षण पद्धतिमा केन्द्रित रहने र  विद्यालयहरूमा शैक्षिक क्रान्तिको अनुभूति दिलाउने शिक्षकहरू तयार गर्नु रहेको नगरकोटीले बताएका छन्। 

तालिममा  सहभागी हुन कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने र यस तालिमको पाठ्यक्रममा शिक्षा दर्शन, भाषा साहित्य, विज्ञान, सामाजिक अध्ययन, गणित, शारीरिक शिक्षा, संगीत, कला, नृत्य, बाल विकास र सिकाइ उपलब्धि जस्ता विषयहरू समावेश गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ। प्रत्येक विषयको लागि ३६ देखि ४८ घण्टाको पाठ्यक्रम निर्धारण गरिएको उनले बताए ।पत्रकार सम्मेलनमा कोर्सको मासिक  शुल्क ५ हजार ५ सय ५० रहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार