Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

समाज

सिस्नेरि दक्षिणकाली सडकखण्डमा पहिरो

Screenshot_20240711_16180-1720694038.jpg

File photo

२७ असार, हेटौंडा। बिहीबार बिहानबाट परेको अविरल वर्षाका कारण पहिरो जाँदा हेटौंडा भएर काठमाडौं जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको सिस्नेरि दक्षिणकाली सडकखण्ड अवरुद्ध बनेको छ। सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ ।

ठुलो पहिरो गएकोले तत्काल बाटो खुलाउन नसकिने र बाटो खुलाउनको लागि सडक विभाग सँग समन्वय भईरहेको प्रहरीले जनाएको छ । प्रहरीले सिस्नेरि हुदै काठमाडौँ जाने बाटो अवरुद्ध बनेकोले अन्य बाटो प्रयोग गर्न भनेको छ। फाकेल, मातातीर्थ तर्फको बाटो भने सुचारु रहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कक्षा १२ को परीक्षा सर्यो, बैशाख २१ बाट हुने
FB_IMG_1735009283447_edit-1745335223.jpg

९ बैशाख, हेटौंडा । बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२को बोर्ड परीक्षा हाललाई स्थगित गरिएको छ। मंगलबार बिहान बसेको...

शपथ लिएको २४ घण्टामै उपाध्याय निलम्बनमा
FB_IMG_1745324843199-1745325235.jpg

९ बैशाख, जनकपुर । पदभारग्रहण गरेको २४ घण्टा नबित्तदै मधेस मिडिया काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय...

रविको बन्दीप्रत्यक्षीकरण रिट संयुक्त इजलासमा पठाइयो
Screenshot_20241105_16244-1745311853.jpg

९ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै...

कृषि फर्ममा आगलागी, २० लाख रुपैयाँ बराबरको क्षति
Gamgadhi-aaglagi1-1745311253.jpg

९ बैशाख, हेटौंडा । धुलिखेलमा आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । धुलिखेल नगरपालिका-२ मा...

थाहानगरमा छोरीलाई बलात्कारको आरोपमा बाबु पक्राउ
102-1745308856.jpg

९ बैशाख, हेटौंडा । मकवानपुरको थाहानगरपालिकामा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन्। थाहानगर – १,...

सुन तोलामा ६९०० रुपैयाँले बढ्यो
Gold-1745300793.jpg

९ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ । मंगलबार सुन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर १...

कक्षा १२ को परीक्षा निर्धारित समयमै गरिने
FB_IMG_1735009283447_edit-1745298185.jpg

९ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ ।...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1745284832.jpg

९ बैशाख, हेटौंडा । हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी र गण्डकी...

प्याक्ट ग्रुपको नागस्वती शहरी स्वास्थ्य केन्द्रलाई सामग्री सहयोग
Screenshot_20250421_18280-1745240001.jpg

८ बैशाख, हेटौंडा । प्याक्ट ग्रुप क्लोजर सिष्टम्स नेपाल प्रालिले हेटौंडा-७ मा रहेको नागस्वती शहरी स्वास्थ्य...

थप समाचार