१६ माघ, हेटौँडा । पहिलो उदयसिँ पाठक स्मृति पत्रकारिता पुरस्कार पत्रकार गणेश दर्पण अधिकारीलाई प्रदान गरिएको छ ।
नगद ७ हजार २२२ राशीको पत्रकारिता पुरस्कार मङ्गलबार बस्तीपुर जेसीज हाँडीखोलाको सातौँ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमकाबीच पत्रकार अधिकारीलाई प्रदान गरिएको हो ।
बस्तीपुर जेसीजको स्थापनाकालदेखि सन् २०१६ सम्म बोर्ड सल्लाहकार रहेका पाठकको स्मृतिमा उनको परिवारले स्थापना गरेको पुरस्कार पत्रकार महासंघ मकवानपुरका सचिव समेत रहेका अधिकारीलाई प्रदान गरिएको हो ।
ग्रामीण एवम् दूरदराजका समस्या उठानसंगै सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनलाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको हो । यस्तै पाठककै नामको सोही राशीको सामाजिक सम्मान मानवसेवा आश्रम हेटौंडाका प्रमुख रामजी अधिकारीलाई प्रदान गरिएको छ ।
सम्मानित दुवैलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य एवम् पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँ, उदयसिँ पाठक स्मृति प्रतिष्ठानका संरक्षक सावित्री पाठक, जेसीज अध्यक्ष राममणि बर्तौलालगायतले नगद, दोसल्ला, माला र सम्मानपत्र प्रदान गरेका हुन् ।
बस्तीपुर जेसीजको पदस्थापन तथा पुरस्कार वितरण समारोहमा अब प्रत्येक बर्ष एक जना पत्रकार र एकजना सामाजिक सम्मान प्रदान गर्दै जाने पाठकको परिवारले जानकारी दिएको छ ।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















