Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बकैया गाउँपालिका

नेपाल शिक्षक संघ बकैयामा देवकोटा 

27535530_784063165112196_-1517327682.jpg


१६ माघ, हेटौँडा । नेपाल शिक्षक संघ बकैया  गाउँपालिकाको प्रथम स्थानिय  तह  अधिबेशन बकैया ४ मा रहेको महेन्द्र माबि मंगलबार सम्पन्न भएको छ । अधिबेशनले चन्द्र   प्रसाद देवकोटाको  अध्यक्षतामा  ३१  सदस्य कार्य समिती गठन गरेको छ ।

संघको उपाध्यक्षमा नबिना बराल र कुमार स्याङबो रहेका छन  सचिवमा धन बहादुर लामा र  सागर आर्चाय , सह सचिवमा क्रमश जालान्धर महतो, सुनमाया  दोङ्, राजन घोरासैनी , सुरेन्द्र मोक्तान सिमोस आले मगर , महेन्द्र राय  अर्थ महिला उप सचिवमा यज्ञा कुमारी गौतम  सहित अन्य सहित प्रत्येक १२ वडा मा गरि १९  जना सदस्य सर्बसम्मत चयन भएको संघका  जिल्ला कार्यवाहक सचिव  टिका प्रसाद दाहालले जनाकारी दिए । 
छतिवन गाँउ सभापति  कुमार स्याङबोको अध्यक्षतामा तथा बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यता तथा नेपाल शिक्षक संघ जिल्ला सभापति रामकुमार अधिकारीको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा  संघका संघिय प्रतिनिधी राजेश घिमिरे,तुलसि गिरी, संघका  जिल्ला कार्यवाहक सचिव  टिका प्रसाद दाहाल संघको  भिमफेदी गाउँपालिका सचिव दिपेश पोखरेल , नन्दलाला लामा , चन्द्र कुमार राई, रेवती रमण पहाडि लगायतको उपस्थिति रहेको थियो ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार