Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

१ सय ५ बर्षिया बृद्धाद्वारा कम्बल बितरण

१७ माघ, हेटौँडा । एकसय ५ बर्षिया बृद्धा मानकुमारी पौडेलको जन्मदिनको अबसरमा हेटौंडा २ मा रहेको ओम बृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिएको छ ।
हेटौंडा १० मा बसोबास गर्दै आउनुभएकी एकसय ५बर्षिया बृद्धा मानकुमारी पौडेलले आफ्नो जन्मदिनको अबसरमा बृद्धाश्रममा आश्रित २४ जेष्ठ नागरिकलाई कम्बल वितरण गर्नुभएको हो । आश्रममा ७ जना बृद्धा र १७ बृद्ध आश्रितछन् ।
पौडेलका छोरा लक्ष्मण पौडेल केसी र बुहारी सिता पौडेल सहितका पौडेल परिवार उपस्थित कार्यक्रममा आश्रमका जेष्ठनागरिक लाई एकछाक खानाको लागि समेत आवश्यक रकम प्रदान गरिएको थियो ।
पौडेल परिवारले खाना बापतको रकम आश्रमका अध्यक्ष बुद्धिप्रसाद पौडेललाई हस्ताण्तरण गरेका थिए । कम्बल वितरण कार्यक्रममा एमाले मकवानपुरका सचिवालय सदस्य श्रीधर पोखरेल, जिल्ला कमिटी सदस्य अर्जुन अर्याल, पौडेलका नाती श्याम पौडेल लगाएत परिवारका सदस्यहरुको उपस्थित थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg