Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा दिए अख्तियार प्रमुखले कर्मचारीलाई निर्देशन

Dip-Basnyaat-Photo-1517387262.jpg

१७ माघ, हेटौँडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दिप बस्न्यातले देश संघीयतामा गईसकेकोले तल्लो तहसम्मका खर्च पारदर्शी गर्न कर्मचारी संयन्त्रलाई निर्देशन दिएका छन् । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यालयको हेटौँडामा नवनिर्मित भवन उद्घाटन गर्दै अख्तियार प्रमुख बस्न्यातले स्थानीय, प्रदेश र संघीय निर्वाचन सम्पन्न भएसंगै कानूनी रुपमै सिंहदरबारको अधिकार अब तल्लो तहसम्म पुगेको बताए । उनले सिंहदरबारमा हुने अभ्यास तल्लो तहसम्म पुगेको भन्दै प्रशासनिक र विकास खर्चलाई पारदर्शी गर्नु कर्मचारी संयन्त्रको जिम्मेवारी रहने बताए ।
बदलिदो संरचना अनुसार अख्तियारलाई पनि प्रदेश संरचनामा ढाल्दै लैजाने बताउँदै उनले अख्तियारलाई प्रविधियुक्त र पारदर्शी बनाउने काम पनि भईरहेको दावि गरे । कार्यक्रममा अख्तियारका सचिव राजन खनाल, मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डे, अख्तियार हेटौँडाका प्रमुख श्यामराज अधिकारी लगायतले पारदर्शी शासन व्यवस्थापनका लागि सबैले आप्mनो कर्तव्य पुरा गर्नुपर्नेमा जोड दिएका थिए । 
२ तल्ले दुईवटा भवन ७ करोड ४९ रुपैँयाको लागतमा डिएस÷बानियाँ जेभिले निर्माण सम्पन्न भएको कार्यक्रममा जानकारी दिईएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार