पत्रकार सम्मेलनमा बोल्दै कलेजका प्रिन्सिपल शिवाकोटी
६ साउन, हेटौंडा। पढ्दै कमाउदै भन्ने नारालाई सार्थकता दिँदै चितवनको भरतपुर ११ मा रहेको आरम्भ कलेजले बीएचएम र बीआइएममा अध्ययनमा छुट दिने जनाएको छ।
कलेजले आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै बीएचएम र बीआइएम अध्ययनका लागि हेटौंडाबाट जाने विद्यार्थीलाई बिशेष छुट दिने जनाएको हो।
हेटौंडामा आयोजना पत्रकार सम्मेलनमा कलेजले होटल म्यानेजमेन्टको स्नातक (बीएचएम) र बीआइएमको पढाई सञ्चालन गरिरहेकोले आकर्षक छात्रवृत्तिका साथ पढाईलाई गुणस्तरीय बनाउँदै लगेको जनाएको छ । कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले बीएचएम र बीआइएम विद्यार्थीको भविष्य उज्वल हुने र विदेश जाने विद्यार्थीलाई समेत दक्षयता हासिल गर्न विषय फलदाई रहेको बताएका छन्।
"कलेज स्थापनाको वर्षको अवसरमा एक करोड ३१ लाख छात्रवृति दिएको र यस वर्ष पनि २५ जनालाई ५० हजारका दरले छात्रवृति दिनेछौँ।" -प्रिन्सिपल शिवाकोटीले भने ।
अनुभवी समूहबाट कलेज सञ्चालन गरिरहेको जानकारी दिँदै बीएचएमका लागि ७ लाख ५० हजार र बीआइएमाका लागि ६ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको बताए।पत्रकार सम्मेलनमा पढ्दै कमाउदै भन्ने नारालाई प्राथमिकता राखेको कलेजका करिब २ दर्जन विद्यार्थीले पार्ट टाइम काम पनि गरिरहेको बताइएको छ। पहिलो वर्ष १३१ जनाले अध्ययन गरेका छन् ।
पत्रकार सम्मेलनमा कलेजमा चितवनसहित मकवानपुर, नवलपरासी र आसपास जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको कलेजका बिएचएम कार्यक्रम प्रमुख दीपेन्द्र सुवेदीले बताएका छन्।
पत्रकार सम्मेलनमा कलेजका निर्देशक बाबुराम पौडेल, देवराज दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, पत्रकार महासंघ मकवानपुरका कार्यवहाक अध्यक्ष ध्रुव अधिकारी लगायतको आतिथ्यता रहेको थियो । कलेजमा करिब २५० विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)