१२ साउन, हेटौंडा । बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट ६ मन्त्रीले जिम्मेवारी पाएका छन् । एकजना भने अझै बिना विभागीय नै छन् ।
यसअघि बिना विभागीय मन्त्रीको रूपमा शपथ ग्रहण गरेका ३ मध्ये कुन्दनराज काफ्लेले आर्थिक मामिला तथा योजना मन्त्री र श्यामबहादुर खड्काले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रीको जिम्मेवारी पाएका छन् भने मदुकुमार श्रेष्ठ बिना विभागीय नै छन् ।
कांग्रेसबाट हरि प्रभा खड्गीले सामाजिक विकास मन्त्री, सुरजचन्द्र लामिछानेले आन्तरिक मामिला तथा कानून मन्त्री, मिनकृष्ण महर्जनले युवा तथा खेलकुद मन्त्री र बिमल ठकुरीले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका छन् ।
उनीहरूले प्रदेश प्रमुखबाट शनिबार नै शपथग्रहण गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ । आन्तरिक किचलोका कारण कांग्रेसबाट मन्त्री पाउन र नयाँ मन्त्री बनाउन ढिलो भएको थियो ।
३० बैशाख, हेटौंडा । हेटौंडा हुदै काठमाडौ जाने वैकल्पिक मार्गको रुपमा रहेको कुलेखानी–कलंकी–हुमाने सडक...
३० बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका आधारभूत तथा माध्यामिक तहका आइटि स्रोत शिक्षकहरुलाई सूचना...
३० बैशाख, हेटौंडा । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबारदेखि शुरु हुने...
३० बैशाख, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
३० बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
२९ बैशाख, हेटौंडा । हेटौंडाको चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा २ दिने तालिम...
२९ बैशाख, हेटौंडा । आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल...
२९ बैशाख, हेटौंडा । संघीय संसदको दुबै सदनबाट आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । दुबै...
२९ बैशाख, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको...
२७ बैशाख,हेटौंडा । हेटौंडा ८ मा सुमोको ठक्कर दिदाँ एक जना पैदलयात्री गम्भीर घाइते भएका छन्। शनिबार बिहान...
२५ बैशाख,हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली नक्कली नोट सहित एक जना पक्राउ परेका छन्।मकवानपुर...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ र १७ को सिमाना फाट्मा शुक्रबारबाट जमीन भासिएर...
२५ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडा ८ कमानेमा मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाइते भएका छन भने ठक्कर दिएर...
२२ बैशाख, हेटौंडा । हेटौंडामा ३० दिने एडभान्स बुटिक तालिमको उद्घाटन गरिएको छ। हेटौँडा गार्मेन्ट उद्यमी समूह,...
२१ बैशाख, हेटौंडा। नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।नेपाल प्रहरी प्रधान...
२७ बैशाख, हेटौंडा। सामूदायिक वन उपभोक्ता महासंघ नेपाल(फेकोफन) मकवानपुरको प्रथम जिल्ला परिषद् सम्पन्न भएको...
१९ बैशाख, हेटौंडा । हेटौंडा १६ कर्रा खोला पारी फाट्मा खाडलमा डिआइ गाडी जमीन भासिएर धसेको छ। शुक्रबार दिउँसो...
२५ बैशाख, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाका अपाङ्गता भएका व्यक्तिलाई बाख्रा वितरण गरिएको हो।...