Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पहिलो बैठकमै दिए बानियाँले ठूला दललाई यस्तो चेतावनी

Indra-Baniya-1517497862.JPG

प्रदेश बैठकबाट बाहिरिंदै प्रदेश सदस्य ईन्द्रबहादुर बानियाँ ।

१८ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको विहिबार हेटौँडामा सम्पन्न पहिलो बैठकमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरेका प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले ठूला दललाई चेतावनी दिएका छन् । 
मकवानपुरको विभिन्न पूर्वाधारको बारेमा व्याख्या गर्दै बैज्ञानिक र व्यवहारिक ढंगले प्रदेश अस्थायी राजधानी हेटौँडालाई घोषणा गरेकोमा सरकारलाई धन्यवाद दिएका बानियाँले आप्mनो धारणा राख्ने क्रममा ठूला दललाई चेतावनीयुक्त अभिव्यक्ति दिएका हुन् । बानियाँले सहमति, सहकार्य र एकताको राजनीति अघि बढाउन ठूला दललाई चेतावनी दिएका छन् । उनले नेपाली कांग्रेसले ठूलो दल रहँदा पनि समावेशी र समानुपातिक ढंगले व्यवहार गरेको भन्दै अहिले पनि यसलाई पालना गर्न ठूला दललाई सचेत गराएका हुन् । 
लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष बहुमतले शासन गर्ने र अल्पमतको आवाज सुन्ने भएकाले यसलाई पालना गर्न पनि उनले ध्यानाकर्षण गराए । विगतमा देशलाई गणतन्त्रमा लैजान भुमिका खेल्ने तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नयाँ संविधान जारी गर्ने तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला र संघीयता अभ्यासको पहिलो खुड्किलो तीन चरणको निर्वाचन सम्पन्न गर्ने वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको योगदान प्रदेश सभाले भुल्न नहुने उनको भनाई थियो । 
सहकार्य र एकतालाई अघि बढाउन ठूला दलले ख्याल गर्नुपर्ने भन्दै उनले आफुहरु रचनात्मक ढंगले अघि बढ्ने बताए । ३ नम्बर प्रदेशको नेपाली कांग्रेसको संसदीय दलको नेताको रुपमा हेरिएका बानियाँको पहिलो बैठकको अभिव्यक्तिलाई राजनीतिक बृत्तमा अर्थपूर्ण ढंगबाट हेरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

थप समाचार