१४ साउन, हेटौंडा । श्रीलंकाले महिला एशियाकप क्रिकेटको उपाधि जितेको छ। दम्बुलामा भएको फाइनलमा घरेलु टोली श्रीलंकाले भारतलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो।
श्रीलंकाको जितमा कप्तान चमारी अथापथ्थुले ६१ रन र हर्षिता समराविक्रमाले ६९ रनको सानदार अर्धशतकीय इनिङ्स खेले। यी दुईले दोस्रो विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो। उसका लागि स्मृति मन्धनाले ४७ बलमा ६० रनको विष्फोटक इनिङ खेल्दा १० चौका प्रहार गरेकी थिइन्। त्यस्तै, ऋचा घोषले ३० रन बनाउँदा जेमिमा रोड्रिग्वेजले २९ रन बनाइन्। श्रीलंकाका लागि कभिसा दिलहरीले २ विकेट लिँदा उदेसीका प्रवोधानी, सचिनी निसन्सलाले समान १ विकेट लिएकी थिइन्।
१ सय ६६ रनको लक्ष्य पछ्याएको श्रीलंकाले उत्कृष्ट प्रदर्शन गर्दै ८ बल बाँकी हुँदै २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । श्रीलंकाले ७ रनमै पहिलो विकेट गुमाए पनि दोस्रो विकेटका लागि उच्च रनको साझेदारी गर्यो। उसका लागि कप्तान चमारी अथापथ्थुले ४३ बलमा ९ चौका र २ छक्काको सहयोगमा ६१ रन बनाउँदा हर्षिथा समराविक्रमाले ५१ बलमा ६ चौका र २ छक्काको सहयोऊमा ६९ रनको अविजित इनिङ खेलिन्। उनलाई कभिसा दिलहरीले १६ बलमा ३० रन बनाएर अविजित साथ दिएकी थिइन् ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)