१९ माघ, हेटौँडा । हेटौँडा–६ गौरीटारमा रहेको केन्द्रिय खेलकुद प्रतिष्ठान परिसरमा कर्भडहलको शिलान्यास भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले हलको शिलान्यास गरेका हुन् ।
मार्सल आर्टका सवै खेलहरुको अभ्यास हुने गरि कर्भडहल निमार्ण हुन लागेका जिल्ला खेलकुद विकास समिति मकवानपुरले जानकारी दिएको छ । १५० फिट लम्वाई र ६० फिट चौडाइको हल निमार्णका लागि करिव एक करोड लागत अनुमान गरिएको परिषद सदस्य सचिव विष्टले जानकारी दिए । यो आर्थिक वर्ष भित्र निमार्ण सम्पन्न गर्ने गरि काम गर्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको भनाई छ ।
आगामी जेठ महिनावाट एसियन गेममा सहभागि हुने तीन टीमका खेलाडीहरुलाई गौरीटारमा निमार्ण भएको होष्टलमा राखेर अभ्यास गर्ने ठाउँका लागि कभर्डहल निर्माण गर्न लागिएको सदस्य सचिव विष्टले जानकारी दिए । निमार्ण हुदै गरेको केन्द्रिय प्रतिष्ठानमा अब स्र्पोट्स युनिभर्सिटीका रुपमा प्रस्ताव गरिको जानकारी दिंदै सरकारले छिटै स्विकृत गर्ने विष्टले विश्वास गरे ।
गौरिटारमा अन्य खेलका खेलाडीहरुलाई पनि नियमित अभ्यास गर्नका लागि चौरमा रहेको झाँडी फडानी गर्ने काम पनि थालिएको समितिका प्रमुख राजन दाहाल खुशराजले जानकारी दिए । जिल्लामा रकम निकासा हुना साथ कर्भडहल निमार्णको काम थालिने समितिले जनाएको छ ।
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
१५ जेठ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट...
१५ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१४ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
३ जेठ, हेटौंडा । नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबारको...
२ जेठ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाको चितवनको एक टोल विकास संस्थाले अवलोकन भ्रमण गरेको...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...


















