१८ साउन, साफेबगर । अछाम प्रहरीले ह्यान्ड मेड चरेस सहित ३ जना कारोबारीलाई नियन्त्रणमा लिएको छ।
बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय अछामबाट खटिगएको प्रहरी टोलीले मंगलसेन नगरपालिका वडा नम्बर ६ ठूलासैनीमा शङ्कास्पद अवस्थामा हिडिरहेका १ जना र अनुसन्धानका क्रममा थप २ गरी तीनलाई ह्यान्ड मेड चरेस सहित नियन्त्रणमा लिइएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताएका छन् । शङ्कास्पद अवस्थामा हिडिरहेका मंगलसेन ५ बस्ने अन्दाजी २३ वर्षीय अरुण जंग टेलरलाई १ किलो ५४० ग्राम ह्यान्ड मेड चरेस सहित नियन्त्रणमा लिएको थियो ।
निज टेलरलाई अनुसन्धान गर्दा घटनामा संलग्न रहेको आरोपमा मंगलसेन ६ गौरीटाँड बजारमा पसल गरी बस्ने ६७ वर्षीय गोरे चलाउने, मंगलसेन ६ बिरपथ घरभई गौरीटाँड बजारमा तरकारी पसल गर्ने ५९ वर्षीय कलम शाहीले कोल्ड स्टोर पसलमा लुकाइ छिपाई राखेको अवस्थामा ११४ ग्राम चरेस सहित नियन्त्रण लिइएको डिएसपी भण्डारीले जानकारी दिएका छन्। घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय अछामले पछिल्लो केही दिनदेखि लागुऔषध कारोबार र ओसारपसार नियन्त्रणमा अभियान नै चलाउदै आइरहेको छ।
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


















