Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अछाम प्रहरीद्वारा नगद सहित ८ जुवाडे पक्राउ

Screenshot_20240727_16425-1724244274.jpg

५ भदौं, मंगलसेन। अछाम प्रहरीले जुवाको खालबाट ८ जना जुवाडे पक्राउ गरेको छ ।जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर २ मा हारजित हुनेगरी जुवा खेलिरहेको अवस्थामा ८ जना जुवाडेलाई नगद सहित पक्राउ गरेको हो  ।

हारजित हुनेगरी जुवा खैलिदै छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी निरीक्षक हर्क बहादुर चन्दको नेतृत्वमा गएको प्रहरी टोलीले कमलबजार २ का दुर्गा रावतको घरमा जुवा खेलिरहेको अवस्थामा नगद  ५१ हजार ९ सय ७५ रुपैयाँ, २ बुक तास र ८ थान मोबाइल सहित ८ जनालाई  पक्राउ गरिएको अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले बताएका छन् ।

पक्राउ पर्नेमा घरधनी रावतसँगै, मलबजार ४ का ३७ वर्षका खड्क बिष्ट, वर्ष ४५ का मन बहादुर चलाउने,वर्ष ४३ का नरेन्द्र ढकाल, वर्ष २६ का प्रेम नेपाली ,वर्ष ३० का बिमल विक, यस्तै पञ्चदेवल विनायक नगरपालिका वडा ५ का वर्ष २४ का जगत बहादुर शाही,र बाजुराको बुढिगँगा ६ का ४६ वर्षका शेर बहादुर विक रहेको जनाइएको छ । पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ। डिएसपी भण्डारीले जिल्ला प्रहरी कार्यालयको नेतृत्व समालेपछि अछाम प्रहरीले लागुऔषध नियन्त्रणका साथै जुवातासमा नियन्त्रणमा सक्रियता  बढाएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार